काठमाडौं । हात सफा राखौं सुरक्षित रहन एकजुट होऔं भन्ने नारासहित विश्वभर हातको स्वच्छता दिवस मनाइकाे छ । शौचालय प्रयोग पछि यस्लाई प्रारम्भिक कक्षा देखि सिकाउनु पर्ने आवश्यकता लाई औंल्याउँदै मानिसको व्यवहार परिवर्तन नै स्वस्थ जीवन यापनका आधार भएको कुरा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका प्रमुख प्रशासक नोडनारायण चौधरीले बताउनुभयाे । विश्व हातको […]