एपीएफद्वारा उपाधिमा ह्याट्रिक

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । बुधबार डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो । यस्तै, एपीएफले लगातार तीनपटक च्याम्पियन बन्दै रनिङ सिल्ड कब्जा गरेको …

सम्बन्धित सामग्री

आठ मिनेटको अन्तरमा ह्याट्रिक गर्ने लास्जिओ

फुटबल खेलमा ह्याट्रिक दुर्लभ मानिन्छ । पूरै ९० मिनेटको प्रतिस्पर्धामा मुस्किलले खेलाडीले ह्याट्रिक गर्छन् । चालू कतार विश्वकपमा प्रिक्वार्टरफाइनल खेलमा मात्र ह्याट्रिक दृश्य देखियो । पोर्चुगलका रामोसले स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरे । पोर्चुगलका युवा खेलाडी...

अञ्जन ह्याट्रिक गर्ने नेपालका छैटौँ खेलाडी

काठमाडौँ – बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन्। खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गर्दैं अञ्जनले ह्याट्रिक पूरा गरेका हुन्। यससँगै अञ्जन ह्याट्रिक पूरा गर्ने नेपालका छैटौँ खेलाडी बनेका छन्। यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरेका थिए। अञ्जनले ह्याट्रिकसँगै […]

अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने छैटौं खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका छन् । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गर्दै अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका हुन् । अन्जनले खेलको १८औं, २७औं र ३८औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनको यो राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक […]

पहिलो हाफमै सावित्राको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले भारतको केरेला महिला लिगको पहिलो खेलमै ह्याट्रिक गरेकी छन् । गोकुलम केरेला एफसीबाट खेल्दै सावित्राले केरेला एफसीविरुद्ध ह्याट्रिक पूरा गरेकी हुन् । २५ मिनेट भित्र सावित्राले ह्याट्रिक पूरा गर्दा केरेलाविरुद्ध गोकुलमले ४–० को अग्रता लिएको छ । सावित्राले टोलीका लागि पहिलो, तेस्रो र चौथो गोल […]

करिअरकै पहिलो ओभरमा ब्रासवेलको ह्याट्रिक

५ साउन, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर माइकल ब्रासवेलले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका छन् । आयरल्याण्डसँगको दोश्रो टी–२० अन्तर्राष्ट्रियमा ३१ वर्षका उनले आफ्नो करिअरको पहिलो ह्याट्रिक लिएका हुन् । आयरल्यान्डविरुद्ध १४ औं ओभरको तेश्रो, चौथो र पाँचौ बलमा उनले लगातार विकेट लिएका हुन् । २७ रन बनाएका मार्क आदिरलाई उनले १३.३ ओभरमा […]

करिअरको पहिलो ओभरमै ह्याट्रिक

एजेन्सी – न्युजिल्यान्डका स्पिन अलराउन्डर माइकल ब्रेसवेलले आफ्नो टि२० करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका छन् । उनले दोस्रो टि२० आई खेलमा घरेलु टोली आयरल्यान्डविरुद्ध १४ औं ओभरमा ह्याट्रिक लिएका हुन् । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अल आउट भयो । आयरल्यान्डका मार्क आदिरले २२ बलमा ४ चौका र […]

रोयललाई ह्याट्रिक उपाधि

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजमाथि ८५–८४ को साँघुरो जितसहित ह्याट्रिक उपाधि पूरा गर्‍यो। ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो।...

२३ मिनेटभित्र लेवान्डोस्कीको ह्याट्रिक

रोबर्ट लेवान्डोस्कीले सुरुवाती २३ मिनेटमा ह्याट्रिक पुरा गरेपछि बायर्न म्युनिखले रेड बुल साल्जबर्गलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा १ सयौँ खेल खेलिरहेका पोलिस खेलाडीले २१ मिनेटभित्र दुईवटा पेनाल्टीलाई गोलमा परिणत गरे भने लगत्तै अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।च्याम्पियन्स लिगको सुरुवाती २३ मिनेटभित्र कसैले ह्याट्रिक गरेको यो पहिलो अवसर हो । तर यो सबैभन्दा चाँडो ह्याट्रिक भने थिएन । सन् २०११ मा लियोनले डाइनामो जाग्रेबलाई ७-१ गोलले हराउने

मार्टिन्सले गरे लिगको पहिलो ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको १६ औं खेलमा आएर पहिलो ह्याट्रिक भएको छ । नवप्रवेशी सातदोबाटो युथ क्लबका नाइजेरियन फरवार्ड अजायी मार्टिन्स जारी लिगमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । एपिएफ क्लबविरुद्ध ४–१ को सानदार जित निकाल्दा मार्टिन्स नायक बने । थ्री स्टारका पूर्व खेलाडी मार्टिन्स यो लिगमा […]

रियालबाट एसेन्सियोको ह्याट्रिक

मार्को एसेन्सियोले रियाल मड्रिडका लागि पहिलो ह्याट्रिक पूरा गरेको दिन बुधबार ला लिगामा मालोर्कामाथि ६–१ को सानदार जित निकालेको छ।...