के अझै बाँकी छ वाम एकताको औचित्य ?

हामीकहाँ कहिले प्रजातान्त्रिक शक्तिहरुबीच एकताको कुरा चल्ने गर्छ त कहिले वामपन्थी शक्तिहरुबीच एकताको चर्चा, परिचर्चा हुने गरेको पाइन्छ । झण्डै दुई तिहाइको केपीे ओली नेतृत्वको वामपन्थी सरकार आफ्नै कारण ढलेपछि गत वर्ष काँग्रेस र नेकपा माओवादी केन्द्र र नेकपा  एकीकृत समाजवादी लगायतका पार्टीहरुबीच सहकार्य भयो । पाँच दलीय गठबन्धनको सरकार निर्माण भएपछि आपसी स्थानीय चुनाव पनि गठबन्धनबीच तालमेलमा सफलतापूर्वक सम्पन्न भयो, जसमा नेपाली काँग्रेस सबैभन्दा बढी सीट जित्न सफल भयो । उता प्रमुख प्रतिपक्

सम्बन्धित सामग्री

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […] The post सरुले एसियाडका बाँकी खेल गुमाउने first appeared on हाम्रो खेलकुद.

धान रोप्न बाँकी रहेका किसान वर्षासँगै रमाए

सर्लाही : सर्लाहीमा धान रोप्न बाँकी रहेका किसान धमाधम रोपाइँमा व्यस्त भएका छन्। तीन दिनदेखि लगातार पर्याप्त वर्षा भएपछि धान रोप्न बाँकी रहेका किसानलाई अहिले रोपाइ गर्न भ्याइनभ्याइ परेकाे हाे।यो पानीमा अब बाँकी रहेका सबै खेतमा रोपाइ भइसक्ने किसानले बताएका छन्। धान रोप्न बाँकी रहेका खेतमा अहिले गर्दान (हिल्याउन) का लागि हल गोरु तथा ट्याक्टर, बीउ उखेल्ने कामदार तथा धान रोप्ने रोपाहार देखिन्छन्।ढिलै भएपनि रोपाइँ गर्न हुने गरी पर्याप्त वर्षा भइदिँदा किसान खुशी हुँदै रोपाइ गरिरहेका किसानहरुले बता

बाँकी केयरगिभर पनि एक महिनाभित्र इजरायल पठाइने

दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार (केयरगिभर)का लागि इजरायल सरकारले बाँकी नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार बाँकी रहेका नेपाली कामदार पहिलेकै प्रक्रियाद्वारा इजरायल पठाइनेछ । इजरायलको परराष्ट्र मन्त्रालयसम्बद्ध...

कतार विश्वकपका लागि एक वर्ष बाँकी रहँदा अझै बाँकी रहेका प्रश्नहरु!

एसियाको मध्यपूर्वमा विश्वकप आउन अब एक वर्ष बाँकी छ। कतार विश्वकप २०२२ को उद्घाटन खेल नोभेम्बर २१, २०२२ मा मा दोहाबाट उत्तरी क्षेत्रमा रहेको अल-खोरस्थित अल-बायेत स्टेडियममा हुनेछ। विश्वकपका लागि एक वर्ष बाँकी रहँदा विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका फुटबल समर्थकले उत्कृष्ट फुटबल हेर्न पाउने विश्वास ब्यक्त…

आईपीएलका बाँकी खेल आजबाट सुरु

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आजाट युएईमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । बाँकी खेल सुरु भएको पहिलो दिनमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा भइरहेको छ । आज दुबै टिम जित निकाल्दै प्ले अफ होड कायम राख्न […]

आइपिएलका बाँकी खेल युएईमा

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी ३१ खेल युएईमा गर्ने निर्णय गरेको छ । बोर्डको शनिबार सम्पन्न विशेष बैठकले युएईको दुबई, सारजहाँ र अबुधावी सहरमा बाँकी...

आईपीएलका बाँकी खेल यूएईमा हुने

इण्डियन प्रिमियर लिग आईपीएलका बाँकी खेल यूएईमा हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आज बसेको स्पेसल जनरल मिटिङले आईपीएलका बाँकी ३१ खेलहरु यूएईमा गराउने निर्णय गरेको हो। भारतमा फैलिएको कोभिड महामारीका स्थगित गरिएको आईपीएललाई सेप्टेम्बर अक्टोबरको महिनामा सञ्चालन गर्ने तयारी अघि बढेको हो। त्यस्तै विदेशी खेलाडीको सन्दर्भलाई लिएर अन्य…

पाकिस्तान सुपर लिगका बाँकी खेल आबुधाबीमा

पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने पक्का भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ । युएईको अनुमतिसँगै प्रतियोगिताको बाँकी खेलहरु आबुधाबीमा हुनेछ । तर, बाँकी खेलको मिति भने तय भएको छैन । यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।