खोप केन्द्रमा भीड

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ ।काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु(कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप […]

सम्बन्धित सामग्री

केन्द्रमा नेताहरुका घरमा भीड, उम्मेदवारका लागि भक्तिगान

अब केही दिनमात्र बाँकी रहँदा समानुपातिकमा सिफारिस भएका जिल्लाजिल्लाका नेताहरु केन्द्रमा आएका छन् । काठमाडौं उपत्यकामा रहेका शीर्ष दलका शीर्ष नेताहरुका घर तथा सम्पर्क कार्यालयहरुमा भीड बाक्लिएको छ ।

केन्द्रमा नेताहरुका घरमा भीड, उम्मेदवारका लागि भक्तिगान

अब केही दिनमात्र बाँकी रहँदा समानुपातिकमा सिफारिस भएका जिल्लाजिल्लाका नेताहरु केन्द्रमा आएका छन् । काठमाडौं उपत्यकामा रहेका शीर्ष दलका शीर्ष नेताहरुका घर तथा सम्पर्क कार्यालयहरुमा भीड बाक्लिएको छ ।

हुम्लाका दुई मतदान केन्द्रमा झडपः मतदान अधिकृतसहित आठ जना घाइते

घाइते मध्ये रोकायलाइ थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत ल्याउने तयारी भइरहेको छ। प्रहरी भीड नियन्त्रण गर्नका लागि यहाँ आठ राउण्ड गोली चलाएको प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए।...

खोप लगाउनेको यतिधेरै भीड

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाउन सर्वसाधारणको भीड । तस्बिर-रासस

पोखराका ६ केन्द्रमा बढ्यो खोप लगाउनेको भीड

खोप लगाउनेहरूमा पहिलो मात्रा लगाउनेहरुको संख्या उल्लेख्य छ । पोखराका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको छ ।

सिंहदरबार प्रवेशमा कडाईः भीड कम, कर्मचारी व्यस्त

काठमाडौं, पुस ३० । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेशगर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड […]

सिंहदरबारमा भीड कम : कर्मचारी  व्यस्त, काम चुस्त

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ  ।कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेशगर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन ।राजनीतिक  भेटघाट र अन्य कामका लागि आउने हरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड  पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरब

ओमिक्रोन भाइरसको त्रासले खोप केन्द्रमा थामिनसक्नु भीड

केही समय पहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि घरघरमा गएर अनुनय विनय गर्नुपर्ने अवस्था रहेकोमा अहिले खोप केन्द्रमा थामिनसक्नु भीड देखिएको छ । ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड खोप केन्द्रमा बढेको हो ।

देउवा सरकारलाई गिज्याउने दुई दृश्य : खोप केन्द्रमा भद्रगोल, प्रमाणीकरणमा बेथिति

देशमा रोजगारीको वातावरण छैन । सरकारले रोजगारी सिर्जना गर्न त परै जाओस्, विदेशिने युवाका लागि कोरोना खोपको प्रमाणपत्र पनि सहज र व्यवस्थित ढङ्गले वितरण गर्न सकेको छैन । खोप लगाएको प्रमाणपत्र लिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले सर्वसाधारणको भीड छ ।भीड हेर्दा जुलुसजस्तो देखिन्छ, युवाहरू आक्रोशित भएर नारा लगाउनुपर्ने अवस्थामा पुगिसकेका छन् । प्रमाणपत्रका लागि कोही चार दिनदेखि धाइरहेका छन् । धाउँदा–धाउँदा काम नबनेपछि केही युवाहरू रित्तै हात घर फर्किएका छन् ।‘ट्याक्सी र