अब काठमाडौं उपत्यका खानेपानीको बिल अनलाइनबाटै तिर्न सकिने छ, यस्ता छन् माध्यम

अब काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल अनलाइनबाटै तिर्न सकिने भएको छ । अनलाइनबाटै खानेपानीको महशुल तिर्न सकिने भएपछि महशुल भुक्तानी गर्न लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।   ग्राहकको सजताका लागि अनलाइनबाटै खानेपानीको बिल तिर्न सकिने व्यवस्था गरेको काठमाडौं उपत्यका खानेपानीले जनाएको छ ।  अब इसेवा, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबाट काठमाडौं...

सम्बन्धित सामग्री

ग्रन्थ ईभीले काठमाडौं उपत्यका बाहिर २ वटा डिलर दिदै, माग्यो आवेदन

ग्रन्थ इलेक्ट्रिकल भेहिकलले काठमाडौं उपत्यका बाहिर २ वटा डिलरशिप दिने भएको छ । ग्रन्थ ईभीले केही समय अगाडि मात्रै एफडी मोटर्स ब्राण्डमा विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको थियो ।  उक्त विद्युतीय स्कुटरको माग बढ्दै गएपछि कम्पनीले उपत्यका बाहिर पनि डिलर दिने निर्णय दिने भएको हो ।डिलरका लागि इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ...

काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा पुगेको छ । यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जाने देखाएको छ । आईक्युआईमार्फत […]

काठमाडौं उपत्यका विकास प्राधिकरण पनि एक्सनमा

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन्। बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको छ। उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण […]

सुनसान काठमाडौं उपत्यका

काठमाडौँ– दसैँका लागि गाउँ-घर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ ।  यसअघि केही चहलपहल देखिएको काठमाडौंको सडक महानवमीदेखी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछिकाठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् । […]

आज ६७ हजारले छाडे काठमाडौं उपत्यका

काठमाडौं, २८ वैशाख। स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् । बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा ६७ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सोही अवधिमा २ हजार ३ […]

स्थानीय चुनावको माहोलसँगै काठमाडौं उपत्यका छाड्नेहरु बढे

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दैनिकरुपमा बढ्न थालेको छ । काठमाडौंको नागढुंगा, फर्पिङ, मुड्कु र भक्तपुरको जगातेलगायका नाकाबाट यात्रुहरु बाहिरिने गरेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार दैनिक सरदर ५ हजारले काठमाडौं उपत्यका छाड्न थालेका छन् । काठमाडौं भित्रिनेहरुको तुलनामा छाड्ने यात्रुको संख्या धेरै रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजिव शर्मा दासले रातोपाटीलाई जानकारी दिए । २०७९ वैशाख १७

काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडियो

अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको बताए ।मंगलबार काठमाडौंको चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन् । उनले अब समुद्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउने बताए । मन्त्री शर्माले सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै व्यापार-व्यवसायको प्रबद्र्धनमा सहयोग पुग्ने […]

काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसँग जोडियोः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसँग जोडिएको बताएका छन् । उनले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै भूपरिवेष्टित भएपनि सडकमार्फत राजधानी काठमाडौं समुन्द्रसँग जोडिएको बताएका हुन् ।उनले भने, ‘अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ । जाँचपास लगायतका काम यहीँबाट सम्पन्न हुन्छन् ।’ यसबाट व्यापार÷व्यवसायको प्रबर्द्धनमा सहयोग पुग्ने अर्थमन्त्री शर्माको भनाइ छ । ‘चोभार सुख्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको के

काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण

छिल्लो २४ घण्टामा  काठमाडौं उपत्यका भित्रमात्रै  ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

निषेधाज्ञाले सुनसान काठमाडौं उपत्यका

काठमाडौं। आजदेखि लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेका छन्। कोरोना भाइरसको संक्रमण बढेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका थिए। आजदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।