नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि शुरू भएको तल्लो तहको अधिवेशनअन्तर्गत ५६ जिल्लामध्ये शनिबारसम्म ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएअनुसार पहिलो दिन ३५ जिल्लाका र दोस्रो दिन शनिबार थप दुई जिल्लाको वडाहरूमा अधिवेशन भएको थियो । उहाँले बाँकी जिल्लामा निर्वाचन अधिकृतहरुले आज आइतबार र […]