महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजित

काठमाडौँ– नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् । बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २–० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो […]

सम्बन्धित सामग्री

काभा महिला भलिबल : श्रीलंका पाँचौँ स्थानमा

काठमाडौँ : किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रीलंकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचौँ स्थान हासिल गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न खेलमा श्रीलंकाले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौं स्थान हात पारेको हो। एकपक्षीय खेलमा श्रीलंकाले कीर्गिस्तानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो।त्यसैगरी माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पार

किर्गिस्तान र श्रीलंका पाँचौँ स्थानका लागि खेल्ने

काठमाडौँ : नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो। दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचौँ स्थानका लागि तय भएको हो।प्लेअफअन्तर्गत बिहीवार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहिजत जित दर्ता गरेको हो। किर्गिस्तानले माल्दिभ्सलाई २५&

साबा महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

११ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । श्रीलंकाले भने भुटानलाई ९८–३३ ले सहजै हराएको थियो । भारतले अन्तिम समयमा […]

महिला साफ : नेपाल सेमिफाइनलमा, श्रीलंका ६–० ले पराजित

काठमाडौं : श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।नेपालले पहिलो हाफमै ४ गोल गर्दै श्रीलंकालाई दबाबमा राख्यो। खेलको १० औँ मिनेटमा अस्मिताकुमारी घिसिङको गोलबाट नेपालले अग्रता बनायो। हीराकुमारी भुजेलको पासलाई घिसिङले हेड गर्दै जाली चुमाइन्।११ औँ मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर बनायो। खेलको

साफ महिला च्याम्पियनसिप : श्रीलंका र नेपाल खेल्दै

श्रीलंकालाई पराजित गरेसँगै यो समूहबाट नेपाल विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछन्

महिला साफ च्याम्पियनसिप : भुटानको ऐतिहासिक जित‚ श्रीलंका ५-० गोलले पराजित

काठमाडौं : महिला साफ च्याम्पियनसिपको इतिहासमा भुटानले पहिलो पटक जित आत्मसात गरेको छ। काठमाडौंमा शुक्रबार भएको समूहको आफ्नो दोस्रो खेलमा भुटानले श्रीलंकालाई ५-० ले पराजित गर्दै ऐतिहासिक जित आत्मसात गरेको हो।सन् २०१० मा शुरु भएको महिला साफ च्याम्पियनसिपमा शुरुवातबाटै सहभागिता जनाएको भुटानले कुनै पनि विपक्षीविरुद्ध जित निकाल्न सकेको थिएन। यो पटक उसले आफ्नो इतिहास क्रमभंग गरेको हो।छैटौं साफमा पहिलो जित निकाल्ने क्रममा भुटानले श्रीलंकामाथि प्रभावशाली प्रदर्शन गर्‍यो।दशरथ रंगशालामा भएको खेलमा

साफ च्याम्पियनसिप : भुटान र श्रीलंका भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह बी को दोस्रो खेलमा श्रीलंका र भुटान खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ । समूह बी मा भुटान दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । आजको खेलमा अंक हासिल गर्न नसके भुटान फेरी एकपटक […]

श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित

काठमाडौँ– श्रीलंका क्रिकेट भ्रमणमा रहेको महिला भारतीय टोलीले लगातार दोस्रो जित निकालेको छ । श्रीलंकाको पल्लेकेलेमा आज भएको दोस्रो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य भारतले २५ ओभर ४ बलमा कुनै पनि विकेटको क्षतिबिना नै भेटायो । भारतका लागि स्मृति मंधनाले नटआउट ९४ रन र शफाली […]

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपाल उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

काठमाडौं : एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ जित निकालेको छ।सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।नेपालले २५–८, २५–१४, २५–१७ ले विजयी भयो। साविक विजेता नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।श्रीलंकाबाहेक अन्य

१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५/५ गोलले पराजित भएको थियो । उपाधि दावेदार मानिएको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ । नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग  खेल्नेछ । चार देश सहभागी प्रतियोग...