जनकपुरधाम– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । जनकपुरधाममा आज पार्टीको धनुषाका नवनिर्वाचित जिल्ला पदाधिकारीहरूको प्रमाणपत्र वितरण समारोहमा नेता निधिले नेपाली काँग्रेस परनिर्भर नभई आत्मनिर्भर भएर आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । लोकतन्त्रमा हुने निर्वाचनमा दलहरूले एक्लै चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । निधिले चुनावमा गठबन्धन गर्नुपर्ने पक्षमा […]