‘लकडाउन’मा यी उद्योग चलाउन सरकारले दियो छुट, अवरोध भएमा जानकारी गराउन आग्रह

काठमाडौँ: सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन

सम्बन्धित सामग्री

उद्योगीहरूलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन्।बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकाले अब निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए।अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह

टरिगाउँ विमानस्थलबाट ‘रिफ्युलर’ लैजान स्थानीयको अवरोध

१५ साउन, काठमाडौं । दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ गाडी अन्यत्र नलैजान स्थानीय वासिन्दाले आग्रह गरेका छन् । टरिगाउँ विमानस्थलमा रहेको ‘रिफ्युलर’ गाडी धनुषा जिल्लामा लैजान लागेपछि स्थानीय वासिन्दा, उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले अवरोध गरेका हुन् । उपमेयर स्यानी चौधरीले जिल्लामा एक पटक ल्याइसकेको ‘रिफ्युलर’ अन्यत्र नलैजान आग्रह गरेको बताइन् […]

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेशको माग

नेपाल उद्योग परिसंघले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ । परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न आग्रह गरेको हो । यसैगरी, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष परिसंघले आग्रह गरेको हो ।ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता र

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश दिन माग

ढाका – नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ। नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरूसमक्ष आग्रह गरेको हो। ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको […]

किसानको सहजताका लागि गृह र उद्योग मन्त्रालयमा पत्राचार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ को महामारीको समयमा पनि कृषि कर्म निर्बाध रूपमा सञ्चालनमा सहयोगका लागि गृह मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । किसानले उत्पादन गरेको वस्तु बिनारोकटोक बजारसम्म लैजान र ल्याउन प्रहरी प्रशासनबाट कुनै प्रकारको रोकावट नहोस् भनी आग्रह गरिएको कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बजारसम्म लैजान बेलाबेलामा प्रहरी प्रशासनबाट अवरोध हुने गरेको गुनासो आएपछि आफूहरूले त्यस्तो आग्रह गरेको उहाँले बताउनुभयो । कृषिजन्य उद्योग तथा व्यापारमा सहज व्यवस्था मिलाइदिन उद्योग मन्त्रालयलाई आग्रह गरेको उहाँले बताउनुभयो । कृषि उत्पादनका लागि किसान तथा व्यापारीलाई कुनै अप्ठयारो नहोस् भनी मन्त्रालय सचेत रहेको र त्यसका लागि प्रदेश तथा स्थानीय सरकारमाथि अनुगमन तथा निगरानी पनि बढाइएको उहाँले बताउनुभयो ।

सरकारले भन्यो : बिहीबार केही पनि बाधा अवरोध हुन दिँदैनाैं

काठमाडौं : दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसायमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट सुरक्षा व्यवस्था गर्ने भएकोले सार्वजनिक यातायात सञ्चालन गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।नेकपा प्रचण्ड-माधव समूहले २२ गते गरेको बन्द घोषणाको अघिल्लो दिन साँझ मसाल जुलुस, बिहीबार गरिने आम हडतालप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।कानुनविपरीत शान्ति सुरक्षामा खलल पुगे र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड भए कानुनबमोजिम कार्वाही गरिने मन्त्रालयले साँझ गरीएको विज्ञप्तिमा बताइ

बन्दमा यातायात–व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह (विज्ञप्तिसहित)

सरकारले प्रचण्ड–नेपाल पक्षको बन्दमा सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरि

बस्तीको बीचमा उद्योग स्थापनाको तयारी, स्थानीय भन्छन् : सरकारको दोहोरो चरित्र भयो

रूपन्देही : विश्‍व संपदा सूचीमा संरक्षित क्षेत्र (लुम्बिनी संरक्षण क्षेत्र)लाई असर पर्ने गरी रूपन्देहीमा सिमेन्ट उद्योग स्थापना हुन थालेको भन्दै त्यसलाई रोक्न स्थानीयले सरकारसँग आग्रह गरेका छन्। स्थानीयको अवरोध, अख्तियारको निर्देशन, सरकारी निकाय (गुठी संस्थान, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष)लगायतले निर्माण...