सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा गर्ने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

निषेधाज्ञा खुकुलो बनाएपछि फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौँ– सरकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । सरकारको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरुले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरु खुकुलो बनाउने निर्णय गरेका थिए । […]

सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण

काठमाडौं । सकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । सरकारको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरुले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरु खुकुलो बनाउने निर्णय गरेका थिए । […] The post सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सवारीमा निषेधाज्ञा अवधिको जरिवाना नलाग्ने

मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको कारण जारी निषेधाज्ञालाई मध्यनजर गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने यातायात सेवासँग सम्बन्धित विषयमा प्रदेश सरकारको निर्णय बमोजिम दिइएका जरिवाना छुट, सहुलियत जस्ता सुविधा कार्यान्वयनका लागि यातायात व्यवस्था वि...

हवाइ उडान खोल्ने सरकारको निर्णय

सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडान कोटा तोकेर खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक तर्फ  कुल उडान संख्याको आधा र अन्तर्राष्ट्रियतर्फ नियमित हवाइ उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उडानसम्बन्धी तालिका र विस्तृत विवरण बुधबार दिइनेछ । सरकारले कोरोना महामारीका कारण जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको सन्दर्भमा उडान पनि खोल्ने निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात खोल्ने सम्बन्धमा भने हालसम्म कुनै निर्णय गरेको छैन ।

साल्ट ट्रेडिङको छुट : दुई किलो चिनी किन्न दुई घण्टा लाइन

चितवन : दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न चितवन लगायत विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लगाइएको छ।निषेधाज्ञामा परेका नागरिकलाई २० प्रतिशत छुटमा खाद्य सामग्री उपलब्ध गराउने सरकारको निर्णय अनुसार साल्ट ट्रेडिङ कर्पाेरेशन र खाद्य संस्थानले खाद्य सामग्री बिक्री वितरण गरिरहेका छन्।चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पाेरेशनले २० प्रतिशत छुट दिएर चिनी, नुन, पिठो र भटमासको तेल बिक्री गरिरहेको छ। कर्पाेरेशनले जेठ २४ गतेदेखि नुन, पिठो र भटमासको तेल २० प्रतिशत छुटमा बिक्री गर्दै आ

तत्काललाई आन्तरिक उडान नरोक्ने सरकारको निर्णय, भाडा बढेर उच्च बिन्दुमा

काठमाण्डाै - सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । ‘एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने भन्ने निर्णय हुनेछ’ मन्त्री ज्ञवालीले भन्नुभयो । यसैबीच सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेसँगै हवाई भाडा बढेर उच्च बिन्दुसम्म पुगेको छ । धेरै गन्तव्...

सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा गर्ने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको हो।

निषेधाज्ञाबारे सरकारको निर्णय झिकाउन सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ ।   न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका ...

निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश

२९ असार, काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौं उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा गर्ने गृहमन्त्रालयको निर्णय झिकाउने आदेश जारी गरेको हो । सरकारले केही स्थानमा निषेधाज्ञा जारी …