देउवामाथि पौडेल समूहको आरोप : पार्टी अधिवेशनमा सत्ताको दुरुपयोग भयो

२८ भदौ, काठमाडौं । १४औं महाधिवेशन प्रक्रिया सुरु भएसँगै नेपाली कांग्रेसमा धु्रविकरण बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवामाथि पार्टी अधिवेशनमा सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । र, महाधिवेशन निष्पक्ष ढंगमा हुनेमा आशंका गरेको छ । पछिल्लो पटक डडेल्धुराको वडा अधिवेशनलाई पौडेल समूहले तीव्र असन्तुष्टि जनाएको छ […]

सम्बन्धित सामग्री

गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभएको छ । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको हो । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उहाँले बताउनुभयो । उहाँले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको […]

सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गर्यो : योगेश भट्टराई

एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको जिकिर गरे । उनले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए । सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरूलाई चुनौती दिँदै स

कांग्रेस अधिवेशनमा राज्यशक्तिको दुरुपयोग भयो : अमरेश सिंह

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अमरेश कुमार सिंहले पार्टी संस्थापन पक्षले अधिवेशनमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् । उनले पार्टीको विधि, पद्धति र लोकतान्त्रिक प्रक्रिया विपरीत प्रहरी प्रशासनको दुरुपयोग गरेर संस्थापन पक्षले अधिवेशन परिणाम आफूअनुकुल बनाउन खोजेको आरोप लगाए । ७६ जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा सिंहको गृहजिल्ला सर्लाहीमा भने वडा […]

काँग्रेस अधिवेशनमा देउवाले पदको दुरुपयोग गरेको अमरेश सिंहको आरोप

काँग्रेस नेता अमरेशकुमार सिंहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरूमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लगाएका छन् ।सर्लाही– ४ का सांसद समेत रहेका सिंहले आइतबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन गराउन माग पनि गरेका छन् । उनले सभापति देउवाले परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल गरी पार्टी र सरकारको पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।‘नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्रीज्यूले म

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका हुन् । पार्टीको १४औँ महाधिवेशन कार्यक्रमअन्तर्गत […] The post शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

देउवाले शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको पौडेलको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेका आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाइयाे : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ ।  शनिबार संघीय संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त  गरि विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभयो । उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी पनि गर्नुभयो । ...

अध्यक्ष ओलीलाई भीम रावलको आरोप, १८ करोड खोइ?

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आर्थिक अनियमितताको  आरोप लगाएका छन्।१४ बुँदे स्पष्टीकरण मार्फत् रावलले सुदूरपश्चिम प्रदेश कार्यालयमा रहेको ३० लाखभन्दा बढी पार्टीको रकम हिनामिना गरेको भन्दै आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पार्टी कार्यालयमा सञ्चित १८ करोडभन्दा बढी रकम दुरुपयोग गरेको आरोप ओलीलाई लगाएका हुन्।