मोरङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा विराटनगरका ५ वटा वडामा सर्वसम्मत उम्मेदवार चयन भएका छन्। महानगरपालिकाको वडा नम्बर ७, १०, १३, १६ र १७ नम्बर वडामा उम्मेदवार मनोनयनका क्रममा उम्मेदवार सर्वसम्मत रुपमा चयन भएका हुन्। महानगरपालिकाका १९ वडामध्ये ११ नम्बर वडामा निर्वाचन प्रक्रिया स्थगित भएको छ। जिल्ला निर्वाचन अधिकृत केदार कार्कीका अनुसार जिल्लामा […]