युएस ओपन टेनिसको उपाधि इगा सिवाटेकलाई

काठमाडौं । यस वर्षको यु.एस ओपन टेनिसको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा शनिबार राति भएको फाइनल खेलमा सिवाटेकले ट्युनिसियाकी ओन्स जबिउरलाई ६-२ र ७-६ ले हराउँदै उपाधि जितेकी हुन् । सिवाटेकले यो उपाधि वर्षको दोस्रो ग्राण्डस्लाम उपाधि हो भने समग्र करियरमा तेस्रो ग्राण्डस्लाम उपाधि हो । उनले यसअघि दुई पटक […]

सम्बन्धित सामग्री

जोकोभिचलाई कीर्तिमानी २४औँ उपाधि

युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्वियन स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । सोमबार बिहान भएको फाइनलमा उहाँले रसियन स्टार डेनियर मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ को साझो सेटमा हराउनुभयो ।

युएस ओपन टेनिस अमेरिकामा सुरू

काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ । न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ । आधुनिक टेनिसमा २३ ग्राण्डस्लाम जितेकी सेरेना सर्वाधिक उपाधि जित्ने दोस्रो सफल खेलाडी हुन् । उनीभन्दा बढी अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले २४ ग्राण्डस्लाम उपाधि जितेकी छिन् । […]

नाडालले अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा मेडभेडेभसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् । नाडालले आइतबार दोस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । युएस ओपन टेनिस […]

मेडभेडेभलाई युएस ओपनको उपाधि, जोकोभिक किर्तिमानी खेलाडी बन्नबाट रोकिए

एजेन्सी, २८ भाद्र । युएस ओपन टेनिस जितेको भए सर्वियाका नोभाक जोकोभिक २१ वटा ग्रान्डस्लाम जितेर किर्तिमान बनाउन सफल हुन्थे । तर, उनलाई आज विहान भएको फाइनलमा रुसका डानिल मेडभेडेभले सोझो सेटमा पराजित गरी रोकिदिए । विश्व नम्बर एक जोकोभिकलाई ६-४, ६-४ र ६-४ को सेटमा मेडभेडेभले पराजित गरे । उत्कृष्ट लयमा रहेका २५ वर्षीय […]

१८ वर्षमा युएस ओपन जितेर इतिहास रचिन् ब्रिटेनकी इमा रडुकानुले

ब्रिटेनकी १८ वर्षीया टेनिस खेलाडी इमा रडुकानुले युएस ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन्। शनिबार राति भएको उपाधि भिडन्तमा इमाले क्यानडाकी लेइला इनी फर्नान्डेजलाई पराजित गरिन्।

स्टेफिन्सलाई पहिलो ग्रान्ड स्लाम उपाधि

अमेरिकी स्लोअन स्टीफन्सले युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधि जितेकी छन् । ८३ औं बरियताकी स्टीफन्सले अमेरिकाकै म्याडिसन किजलाई ६–३ र ६–० ले पराजित गर्दै ग्रान्ड स्लाम उपाधि पहिलो पटक जितेकी हुन्। ६ साताअघि २४ बर्षीय स्टेफिन्स ९ सय ५७ वरीयतामा थिइन्। चोटका कारण ११ महिना कोर्ट बाहिर रहेकी स्टेफिन्स विम्बल्डन ओपनबाट खेलमा…