निजगढ-२ का वडाध्यक्षविरुद्ध नाबालिग बलात्कारको उजुरी

काठमाडौं : बाराको निजगढ नगरपालिका– २ का अध्यक्ष राजु भनिने राजन श्रेष्ठविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको उजुरी परेको छ। पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी परेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहाखबरलाई जानकारी दिए।विजयादशमीको दिन श्रेष्ठले १४ वर्षीया बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।  यससँगै प्रहरीले अनुसन्धान अघि बढाए पनि श्रेष्ठ पक्राउ भने परेका छैनन्। पक्राउ पुर्जी ज

सम्बन्धित सामग्री

इजलासमा सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्

काठमाडौँ- बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् । न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण […]

परस्त्री मोह !

बिहान उठ्ने बित्तिकै एकपटक त मोबाइल हेर्नैपर्ने बानी । आज पनि सदा झैं उठेर ओछ्यानमै मोबाइल हेरें । स्क्रिनमा देखियो सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप । १७ वर्षकी नाबालिकाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको कुरा समाचारमा उल्लेख थियो । समाचार पढिसकेपछि मनमा कतै डर पलाउन थाल्यो । हाम्रो समाज कतातिर जाँदैछ ? हामी […]

नाबालिग बलात्कार किन बढ्दै छ ?

नेपालमा बलात्कारका घटना दिन–प्रतिदिन बढ्दै गइरहेको छ । परिवारको साथ र सक्षमले बलात्कृतपश्चात् उजुरी दिनेको संख्या पनि उत्तिकै मात्रामा बढ्दै गइरहेको छ । झन् नाबालिगतर्फ बलात्कारीले आँखा लगाइरहँदा यो समाजको संस्कार कता ढल्कँदै छ भनेर औंला उठाउनुपर्ने अवस्था आएको छ । हुन त एकपछि अर्को गर्दै बलात्कारको पीडा खेप्दै बसेका महिलाहरू खुल्न थालिसकेका छन् । […]

निशानामा नाबालिग : १३ महिनामा १७ सय २५ जना बलात्कृत

नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा छन् । तनहुँ र पूर्वी नवलपरासीमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २०७८ फागुन १५ मा शाह पक्राउ परेका थिए । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ भने नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोग गरेको कसुरमा दोषी ठहर गरेको छ । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

नाबालिग बलात्कार मुद्दाको हदम्याद अब तीन वर्ष

काठमाडौं । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । हाल, १८ वर्षमुनिका नाबालिगले बलात्कार घटनामा बालिग भएको १ वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था छ । विधेयकले मुलुकी अपराधसंहिताको दफा २२९ को हदम्यादसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै बलात्कारलगायत यौनहिंसाका […]

नाबालिग बलात्कार मुद्दाको हदम्याद अब तीन वर्ष

काठमाडौं, असार २८। यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । हाल, १८ वर्षमुनिका नाबालिगले बलात्कार घटनामा बालिग भएको १ वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था छ । विधेयकले मुलुकी अपराधसंहिताको दफा २२९ को हदम्यादसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै बलात्कारलगायत […]

नाबालिग बलात्कार मुद्दाको हदम्याद अब तीन वर्ष

काठमाडौं । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । हाल, १८ वर्षमुनिका नाबालिगले बलात्कार घटनामा बालिग भएको १ वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था छ । विधेयकले मुलुकी अपराधसंहिताको दफा २२९ को हदम्यादसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै बलात्कारलगायत यौनहिंसाका […] The post नाबालिग बलात्कार मुद्दाको हदम्याद अब तीन वर्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.

हैदरावादमा 'ग्याङ रेप'का तीनजना अभियुक्त पक्राउ

भारतको हैदरावादमा एक नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। २८ मेमा हैदारावादमा भएको सामुहिक बलात्कारको घटना जुन ३ मा सार्वजनिक भएको थियो। प्रहरीका अनुसार पाँचजनाले एक कारमा नाबालिगको बलात्कार गरेको उजुरी परेको छ। पाँचजनामा तीनजना नाबालिग रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्तहरुको हाल खोजी भइरहेको छ।…

नाबालिग बलात्कारपछि रितेश देशमुखको आक्रोश

एजेन्सी, २३ बैशाख । बलिउड अभिनेता रितेश देशमुखले १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनाविरुद्ध आवाज उठाएका छन् । उत्तर प्रदेशको ललितपुरमा एक नाबालिगलाई चार जनाले सामूहिक बलात्कार गरेपछि उनी उजुरी दिन प्रहरी चौकी पुगेपछि प्रहरी थानाका एसएचओले पनि बलात्कार गरेका थिए । यस विषयमा रितेशले सामाजिक सञ्जालमा पोस्ट गर्दै कारबाही माग गरेका छन् । रितेशले […]

पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

चितवन । बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका […] The post पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.