२ घण्टा लामो ओली निवासको छलफल : स्थायी कमिटीको बैठक बोलाउने निर्णय, कार्यदलका सदस्य पनि सहभागी हुने

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको नेकपा (एमाले)को तेस्रो धारका नेताहरुको बैठक सकिएको छ। एमालेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, युवराज ज्ञवाली लगायतका नेताहरुले छलफलमा थिए। ओलीलाई ४ दिनको समयसीमा दिएर तेस्रो धारका नेताहरुले १० बुँदे…

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटीको बैठक जारी, माधव नेपालको साथ छाडेकाहरू सहभागी

वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा मंगलवार दिउँसो साढे ३ बजेपछि बैठक शुरू भएको हो । बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी भएका छन् ।  १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलम...

एमाले स्थायी कमिटी बैठक सुरु, पूर्व माओवादी नेताहरू पनि सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरू भएको हो।...

माधव नेपालको साथ छाडेकाहरू सहभागी भएसँगै एमाले स्थायी कमिटी बैठक शुरू

वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा मंगलवार दिउँसो बैठक शुरू भएको हो । बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी भएका छन् ।  १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी छन् ।  अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई...

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपालको साथ छाडेकाहरू सहभागी हुँदै

वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बिहान ११ बजेपछि बस्ने बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी हुँदैछन् ।  १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू सहभागी हुन लागेका हुन् ।  अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने ...

एमाले बैठक : माधव पक्ष गएन, वामदेव सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै जनासम्मलाई स्थगित स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् । आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपन

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम च्यासलमा

नेकपा एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन एमाले उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासल पुगेका छन् ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम ३ बजे अगावै बैठकस्थल पुगेका हुन् ।  असार १८ र १९ बसेको एमाले केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिए । तर, त्यसपछिका स्थायी कमिटी बैठकमा गौतम सहभागी भएका थिएनन् । शनिवारको स्थायी कमिटी बैठकमा पनि गौतम सहभागी भएका थिए ।  एमाले स्थायी कमिटीको बैठक आइतवार दिउँसो ३ बजे बस्दैछ । बैठकमा माधव नेपाल पक्षसँग ...

अदालतको फैसलापछि एमाले स्थायी कमिटीको अनौपचारिक बैठक, भीम रावल पनि सहभागी

काठमाडौं, २८ असार । नेकपा (एमाले) को अनौपचारिक स्थायी कमिटीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा छलफल हुने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उक्त बैठकमा भीम बहादुर रावल पनि सहभागी छन् । उनी माधव नेपाल पक्षधर नेताको […]

बद्लिएको परिस्थितिबारे निर्णय गर्न एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। ५ वजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी शुरु भएको हो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने उक्त बैठक बहिस्कार गरेका छन्। नेपाल आफ्नै निवासमा चलिरहेको गठबन्धनको बैठकमा सहभागी छन्। एमालेको आइतवारको १० बुँदे सहमतिपछि नेपाल पनि बैठकमा…

एमाले स्थायी समिति बैठक बस्दै, नेपाल पक्ष पनि सहभागी हुने

काठमाडौ :  नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दै छ। कार्यदलको बैठक सकिएपछि स्थायी कमिटीको बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।आजको स्थायी कमिटी बैठकमा एमालेको माधव नेपाल समूह पनि सहभागी हुने उनले जानकारी दिए।  बैठक ४ बजे बालुवाटारमा बस्न लागेको हो।एमालेमा देखिएको समस्या समाधानका लागि गठित एकता कार्यदलको बैठक सिंहदरबारमा जारी छ। दुवै पक्षका कार्यदलहरूले आजको बैठकले सुखद् समाचार दिन सक्ने प्रतिक्रिया दिएका छन्।एमालेको विवाद समाधान कार्यदलले गरेको सहमति अ

माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलायो

नेकपा एमाले माधव–झलनाथ समूहको केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रबार सकिएको छ । केन्द्रीय कमिटीमा उठेका विषयहरुलाई अन्तिम रुप दिनका लागि शनिबार स्थायी कमिटीको बैठक बस्ने भएको छ ।विहीबार र शुक्रबार दुई दिनसम्म माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।साथै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यस