एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीले लिए सपथ

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । एमाले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोश्रो बैठकबाट गण्डकी प्रदेश पदाधिकारीमा नियुक्त पदाधिकारीले बुधबार सपथ ग्रहण गरेका हुन् ।पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालाई नेकपा एमालेकी सचिव एवम् गण्डकी इञ्चार्ज पद्मा अर्यालले सपथ गराएकी थिइन् । त्यसपछि शर्माले कमिटीका उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्य र मञ्जु अधिकारीलाई सपथ गराएका छन् ।नेकपा एमालेको गत आइतबार ब

सम्बन्धित सामग्री

एमाले गण्डकी प्रदेश अध्यक्षमा शर्मा र अधिकारीकाे उम्मेदवारी

कास्की – नेकपा एमालेकाे गण्डकी प्रदेशकाे अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका लागि अहिलेका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएकाे छ । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदव...

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए।...

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतामा अधिकारी सर्वसम्मत

पर्वत : नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको बैठकले खगराज अधिकारीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।एमाले गण्डकी प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकमा अधिकारी दलका नेता चयन भएका हुन्। संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन्।पार्टी अध्यक्ष के.पी शर्मा ओलीका निकटस्थ अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी निर्वाचनमा पार्टीले टिकट दिएको थियो। यसैलाई व्यवस्थापन गर्न यसअघि प्रदेशको मुख्यमन्त्री बनिसकेका पृथ्वीसुब्बा गुरुङ प्रद

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी सर्वसम्मत

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन्।  कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन...

एमाले गण्डकी : खगराज अधिकारी दलको नेतामा सर्वसम्मत

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बार बसेको प्रदेशसभा सदस्यहरूको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो ।

एमाले गण्डकीद्वारा निर्वाचनलक्षित प्रतिवद्धतापत्र सार्वजनिक

‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ भन्ने नारासहित नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आफनो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार पोखरामा...

एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक बोलाउन माग

काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ। आज पत्रकार सम्मेलन आयोजना गरेर संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताएका हुन्। बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९-८० को बजेट छलफल…

एमाले गण्डकी प्रदेश सदस्यद्वय अर्याल माओवादीमै फर्किए

बागलुङ – एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बागलुङको बुर्तिबाङमा बुधबार आयोजित कार्यक्रममा उनीहरूले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। दशवर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरू माओवादी केन्द्रमै फर्किएको बताएका छन्। ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको […]

एमाले गण्डकी प्रदेश कमिटी ४०८ सदस्यीय बनाइयो

नेकपा एमाले गण्डकीले प्रदेश कमिटी सहित सचिवालय विस्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको खारेजी भएर एमाले ब्यूँतिएपछि १०८ जना सदस्य रहेको गण्डकी प्रदेश कमिटीमा थप ३ सय सदस्य सहित ४०८ सदस्य पु-याइएको हो ।त्यस्तैगरी, पहिले १४ सदस्य रहेको सचिवालयलाई समेत थप ५३ जना थपेर ६७ सदस्य बनाइएको छ । पोखरामा दुई दिनदेखि जारी प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेर ६७ सदस्य बनाएको हो ।प्रदेश कमिटीमा मनोनयन हुनेमा कास्कीबाट ९९ जना रहेका छन् । बागलुङबाट ४७, पर्वत १५, स्याङ्जा ४६, तनहुँ २०, नव