शेरबहादुर देउवालाई धन्यवाद दिन नपाएको वर्षौं भइसकेको थियो । म चाहन्थें, सालको एकै दिनमात्र भए पनि देउवालाई धन्यवाद दिन पाइयोस् । व्यक्ति देउवालाई धन्यवाद दिन नपाए पनि कांग्रेसका सभापतिलाई धन्यवाद भन्न पाइयोस् । वा केही मुद्दा नपाए पनि अहिलेसम्मको सेवाका लागि धन्यवाद, यस्तै केही भन्न पाइयोस् । त्यसैले धन्यवाद दिनुअघि म श्री देउवासँग खेद प्रकट […]