कोका–कोलाको ‘दसैं अभियान धन्यवाद’

कोका–कोलाले यसपालिको दसैं अभियान धन्यवाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ। यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रूपमा सथै सहयात्री रहेका व्यक्तिलाई एउटा कोक बोटलमार्फत धन्यवाद प्रकट गर्नु रहेको छ।...

सम्बन्धित सामग्री

हिमाल सरसफाइ अभियान २०२३ मा कोका–कोलाको सहयोग

काठमाडौं । चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको जानकारी दिएको छ । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुण हिमाल गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल सरसफाइ गर्ने यो अभियानमा कोका–कोलाले सबैभन्दा बढी सहयोग गरेको बताएको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भइरहेको यो अभियान विभिन्न गैर–नाफामूलक संस्था, कर्पोरेट हाउस, नागरिक समाज र रिसाइक्लिङ पार्टनरको संयुक्त प्रयासमा सञ्चालित छ । कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले जलवायु परिवर्तन विशेषगरी हिमाली क्षेत्रमा तीव्र रहेकाले कम्पनीले हिमाललाई बचाउन अभियानमा सहयोग गरेको बताए ।

नेपालीलाई स्वदेश फर्काने कोका–कोलाको अभियान

लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन् ।कमजोर आर्थिक अवस्था र कोरोना कहरले धेरै नेपालीहरु घर फर्कन पाएनन् । विजयादशमी तथा दीपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको जनाएको छ ।सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन […]

कोका-कोलाको सहकार्यमा चार हिमाल सरसफाई अभियान

काठमाडौं । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको जनाएको छ । प्रमुख कर्पोरेट साझेदारको रुपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले सहकार्य गरेका छन् । यस अभियानमा नेपाली सेना र शेर्पा गरी जम्मा ७७ जना सहभागी छन् । वार्षिक […]

हिमाल सरसफाइ अभियान २०२२ मा कोका–कोलाको साथ

काठमाडौं  । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासःहाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्दै छ । अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाऊन्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान […]

कोका–कोलाको प्लास्टिकजन्य फोहोर विसर्जन अभियान सफलता नजिक

काठमाडौं (अस) । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को नयाँ प्रतिवेदनले रि–सोर्स प्लास्टिक कार्यक्रमका मुख्य सदस्य कोका–कोला, केउरिङ डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेसन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा प्लास्टिक प्रयोगमा ५७ प्रतिशत कटौती गरेको जनाएको छ । पुनर्प्रयोग गर्न नसकिने अथवा स–साना सामान जस्तै, स्ट्र, प्लास्टिकका भाँडाकुँडा, भिनाइल र कडा फोमजस्ता सामानको प्रयोगमा कटौती गरेर कुल ७१,००० मेट्रिक टन कम फोहोर उत्पादन भएको हो । प्लास्टिकजन्य पदार्थ उत्पादन र प्रयोगमा कमी आउनुलाई रि–सोर्स प्लास्टिकको दोस्रो वार्षिक प्रतिवेदन : ट्रान्सपरेन्ट २०२१ मा प्रकाशित तथ्यांकलाई मुख्य उपलब्धिको रूपमा हेरिएको कोकाकोलाले जनाएको छ । डब्लूडब्लूएफद्वारा २०१९ मा सुरु गरिएको यो कार्यक्रम प्लास्टिकजन्य प्रदूषणमा कर्पोरेट प्रभावको मात्रा निर्धारण गर्ने र लाखौं टन प्लास्टिक फोहोरलाई रोक्न कम्पनीले निर्वाह गरेका भूमिका उजिल्याउने प्रयास हो । डब्लूडब्लूको प्राइभेट सेक्टर इनगेजमेन्टकी सिनियर उपाध्यक्ष शिला बोनिनीले भनिन्, ‘केही समययता व्यवसायले प्लास्टिकजन्य प्रदूषणले निम्त्याएको समस्याबारे कुरा गर्दै आएका छन्, जुन अपरिहार्य नै थियो । तर, अब हामीले प्रश्न गर्ने बेला आएको छ, तपाईंहरूले के गर्नुभएको छ र यसले केही परिवर्तन ल्याएको छ ?’ डब्लूडब्लूएफको ट्रान्सपरेन्ट २०२१ रिपोर्टमा देखाइएको प्रोग्रेसले महत्वाकांक्षी र सामूहिक कार्यको निरन्तरताको आवश्यकता देखाउने कोका–कोला कम्पनीका सिनियर उपाध्यक्ष एवं कम्युनिकेसन्स् सस्टेनेबिलिटी र स्ट्राटेजिक पार्टनरसिप चिफ अफिसर बी पेरेजले बताए ।

कोका–कोलाको धन्यवाद दसैं अभियान

कोका–कोलाले यसपालीको दसैं अभियान धन्यवाद शब्द केन्द्रित गरेको छ ।कठिन समयमा कोका–कोलाका लागि साथीको रुपमा साथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोतल मार्फत धन्यवाद दिनु योजनाको मुख्य आशय रहेको कम्पनीले बताएको छ । कोका–कोलाले आफ्ना सहयात्री बनेका व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ । जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, […]

कोका–कोलाको ‘धन्यवाद’ अभियान सुरु

काठमाडौँ– कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न दसैँ–तिहारलाई लक्षित गरी ‘धन्यवाद’ अभियान सुरु गरेको छ। बुधबार राजधानीमा एक कार्यक्रम गरी ‘धन्यवाद’ अभियान सुरु गरेको कोका–कोला नेपालका कन्ट्री निर्देशक आर्दश अवस्थीले जानकारी दिए। उनले भने, ‘कोका–कोलाले यसपालीको दसैँ उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्ररेति गर्नुभएका परिवारको सदस्यहरु र साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको छ। […]

स्प्राइटको नयाँ अभियान

कोका–कोलाको लोकप्रिय लेमन–लाइमपेय पदार्थ स्प्राइटले ‘क्लीयर रह’ शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । यस अभियानले युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्ने कम्पनीको दावी छ ।अभियान जेनरेशनजेड ग्रुपका युवा लक्षित गरिएकाले सबै कुराहरु खुला र पारदर्शी रहेको बताइएको छ । स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दछ, जसले युवालाई मेन्टल्ली र […]

स्प्राइटको नयाँ अभियान : ‘नेपाली युवाहरू रिसेट र रिफ्रेस’

कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले “क्लीयर रह” शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । यस अभियानको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । कम्पनीका अनुसार यो अभियान जेनरेशन जेड ग्रुपका युवाहरुको लागि लक्षित गरिएको हो जसले सबै कुराहरु खुला र पारदर्शी ( कहिलेकाही चुनौतीपूर्ण […]