ओलीलाई झलनाथ खनालले किन धन्यवाद दिए

काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि धन्यवाद दिएका छन् । उनले ओलीलाई स्वास्थ्योपचारमा साथ दिएकोमा धन्यवाद दिएका हुन् । आज विमानस्थलमा विज्ञप्तिमार्फत् खनालले भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्योपचारमा सहयोगका लागि धन्यवाद ।’ उनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई पनि धन्यवाद दिए । खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

सम्बन्धित सामग्री

हारपछि ओलीलाई कमल थापाको धन्यवाद : विश्वास जोगाउन सकिनँ, खिन्न लागेको छ

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थापा राप्रपाका दीपक सिंहसँग पराजित भएपछि ओलीलाई धन्यवाद दिएका हुन्। आफूलाई विश्वास गरी टिकट दिएकोमा ओली र एमालेलाई धन्यवाद दिँदै थापाले विश्वास जोगाउन…

ओलीलाई चिन्ने मौका दिएको भन्दै लेखराजले दिए प्रचण्डलाई धन्यवाद

मोहन जोशीनेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् । एमाले अध्यक्ष ओलीलाई चिन्ने मौका दिएको भन्दै उनले आफ्ना पूर्व अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका हुन् । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै सचिव भट्टले भने, ‘मैले ओलीलाई नजिकबाट चिन्ने मौका पाएको थिइनँ । उहाँमा भएको देश भक्तिलाई मैले चिन्न सकेको थिइनँ । तर प्रचण्डले ओलीलाई चिन्ने राम्रो मौका दिनु भयो । उहाँलाई धन्यवाद दिन चाहन्छ ।’ प्रचण्डको

महन्थ ठाकुरले दिए केपी ओलीलाई धन्यवाद

चितवन- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी तथा नेता र कार्यकर्ताप्रति केपी शर्मा ओलीले देखाएको सद्भावप्रति धन्यवाद दिएका छन्। चितवनको नारायणी किनारमा शुक्रबार सुरु भएको एमाले महाधिवेशनको उद्घघाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन प्रयास गरेको भन्दै धन्यवाद दिएका हुन्। उनले थपे, ‘अब […]

एमाले महाधिवेशन : महन्थले दिए ओलीलाई धन्यवाद

चितवन- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तराई मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उनलाई धन्यवाद दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी […]

ओलीलाई महाराजाधिराज भनेकोमा प्रचण्डले माधव नेपाललाई धन्यवाद दिए

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई महाराजाधिराज भनेकोमा माधव नेपाललाई धन्यवाद दिएका छन् । शनिवार पार्टी कार्यालय पेरिस डाँडामा भएको नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले ओली प्रतिगमनको नाइके भएको र आफूलाई राजा महाराजा ठान्ने अवस्थामा पुगेको बताए । ओलीले माधव नेपाल सहितलाई आम माफी घोषणा गरेकोमा नेता नेपालले निकै राम्रोसँग व्यङ्ग्य गरेको भन्दै धन्यवाद दिए । उनले भने–‘माधवजीले हिजो महाराजाधिराजले हामीलाई आम माफी

महन्थ ठाकुरद्वारा ओलीलाई धन्यवाद, देउवालाई ध्यानाकर्षण

जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले मधेशको माग/मुद्दालाई सम्बोधन गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सकारात्मक पहलका लागि धन्यवाद दिएको छ । यस्तै आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा मंगलबार सम्पन्न ठाकुर पक्षीय कार्यकारिणी समितिको बैठकले ओलीलाई धन्यवाद दिँदै देउवालाई माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको हो ।संव

देउवाले भने– राम्रा कामका लागि ओलीलाई धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताएका छन् । कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्र

राम्रा कामका लागि ओलीलाई धन्यवाद दिँदै देउवाले मागे विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुसँग आग्रह गरेका छन्। आज प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले आफूलाई मत दिन आग्रह गरेका छन्। यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राम्रा कामलाई निरन्तरता दिने उद्घोष गर्दै ओलीको प्रशंसासमेत गरे। ‘असल कामका लागि ओलीलाई धन्यवाद। विगतमा भएका राम्रा कामलाई…