मधेसवादी दलले चुनावमा शहीद परिवार तथा घाइतेलाई कसरी गर्दैछ व्यवस्थापन ?

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट छनोट भएर केन्द्रमा आइरहेको छ । कतिपय दलले केन्द्रमा उम्मेदवार छनोट गर्ने कार्य पनि सुरु गरिसकेका छन् । जिल्लाबाट प्रदेश तथा केन्द्रमा सिफारिस भएका नामहरूमा शहीद परिवार, बेपत्ता परिवार, घाइतेहरूको नाम नपरेको गुनासो हरेक पार्टीमा सुनिन थालेका छन् । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट लगायत विभिन्न आन्दोलनमा सहादत दिएका थुप्रै शहीद परिवारहरू छन् । ती आन्दोलनमा थुप्रै घाइते पन

सम्बन्धित सामग्री

‘फागुन १ को बिदा तत्काल फिर्ता लिनुस्, नत्र थप कदम चाल्न बाध्य हुन्छौं’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ मा बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आउँदो मन्त्रिपरिषद बैठकबाटै बिदाको निर्णय फिर्ता लिन आग्रह गरे। ‘फागुन १ को बिदा मान्य छैन। खाटा बसेको घाउमा किन नुनचुक लगाउने? हिंसा सुरु भएको दिनलाई किन बिदा दिएर उत्सव मनाउने? शहीद परिवार, तिनका बच्चाबच्चीको हेरविचार नगर्ने, घाइतेको करा नसुन्ने अनि बिदा किन दिएको ?’ ओलीले भने, ‘आगामी

भोजपुरमा एमालेको ‘मिसन ग्रासरुट’ : शहीद परिवार, घाइतेको सम्मानदेखि घरदैलोसम्म

भोजपुर । नेकपा एमाले भोजपुरले ‘मिसन ग्रासरुट’ अभियानलाई तीव्ररूपमा अघि बढाएको छ । यही फागुन १८-१९ मा सम्पन्न जिल्ला कमिटीको बैठकले वडा तहसम्मको कार्ययोजना बनाएर अभियान सुरू गरेको हो । एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईका अनुसार फागुन १८ देखि वैशाख ९ सम्म कार्ययोजना बनाएर जिल्लाका ९ वटै स्थानीय तहमा जिम्मेवारी बाँडाफाँट गरिएको छ । ‘नेता-कार्यकर्ताबीच […]

असहाय व्यक्ति, शहीद र बादी परिवारको स्वास्थ्य बीमा निःशुल्क

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले असहाय, अशक्त, शहीद परिवार र वादी समुदायका नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।

श्रष्टालाई सम्झियो निजगढ नगरपालिकाले

बाराको निजगढ नगरपालिकाले श्रष्टाको सम्मान गरेको छ। नगरपालिकाले मंगलबार एक समारोह आयोजना गरी राष्ट्रिय खेलाडी, जनआन्दोलनका घाईते तथा शहीद परिवार, पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो। निजगढको पहिचान देश तथा विशेषमा...

असन्तुष्टि भए पनि जाने ठाउँ कहाँ छ र ?

सन्तुष्टि त छैन । तर सन्तुष्टि नभए पनि हामी शहीद परिवार, घाइते र युद्धमा सहभागी मानिसहरू जाने ठाउँ अन्यत्र कहाँ छ र ?

टोली नेता भन्छन् ,”शहीद परिवारलाई राहतदेखि खोकु छिन्ताङ विद्रोहसम्म समेट्नुपर्छ”

रमेश लम्साल/  जनयुद्धका शहीद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन नसकेको भन्दै किन त्यसो भएको हो भन्ने प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा आज समूहगत धारणा राख्ने क्रममा टोली नेताले जनयुद्धका शहीद परिवार, बेपत्ता तथा घाइते योद्धाको सवालमा उचित निर्णय गर्न नसक्दा निराशा पैदा भएको छैन, […]

गण्डकी सरकारले शहीद परिवार तथा घाइतेको ‘सामान्य’ उपचार निःशुल्क गर्ने

१६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले जनआान्दाेलन तथा माओवादी सशस्त्र विद्रोहका शहीद परिवार, घाइते, अपा‌ङ्गलगायतकाे सामान्य उपचार निःशुल्क गर्ने भएको छ । भदौ १३ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले जनआन्दोलन र माओवादी सशस्त्र विद्रोहका क्रममा घाइते, अपाङ्ग, बेपत्ता तथा तिनका परिवारको सामान्य उपचार प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले […]

प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय

जनकपुर । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठानको गठन गरेको सामाजिक सञ्जालमार्फत् भूमिसुधार व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएका हुन् । २०६३ सालदेखि मधेशको अधिकार प्राप्तीको लागि भएको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदको परिवार, घाइते भइ अपांग भएका

प्रदेश २ सरकारले गठन गर्यो सहिद प्रतिष्ठान

काठमाडौँ । प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि समाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न  प्रतिष्ठानको गठन गरेको प्रदेश २ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।२०६३ सालदेखि तराई मधेश तथा थरूहटमा पटक पटक भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदको परिवार, घाइते भई अपाङ्ग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थ

प्रदेश-२ सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन

२ वैशाख, जनकपुरधाम । शहीद परिवार तथा आन्दोलनका क्रममा घाइते भएकाको हितमा काम गर्ने उद्देश्यले प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि समाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न भन्दै प्रतिष्ठानको गठन गरेको हो । […]