सङ्घीय र प्रदेश सरकारले हेरेन, हामीलाई सहयाेग गर्नुस् : चाँगुनारायण नगरपालिका

भक्तपुर – कोभिड–१९ सङ्क्रमित भएका स्थानीयवासीको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले नहेरेपछि चाँगुनारायण नगरपालिकाले सहयोगको आह्वान गरेको छ ।  गएको दश दिनदेखि कोरोना अस्पतालमा रुपान्तरण गरेपछि कोभिड सङ्क्रमित बिरामीको चाप बढ्दै गएको तर दुवै तहका सरकारबाट सहयोग नपाएपछि चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अस्पतालका लागि अत्यावश्यक सामग्री जुटाइदिन सार्वजनिक रुपमा नै आह्वान गर्नुभएको हो । आफैँ कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिरहनु भएका मेयरले सहयोगक...

सम्बन्धित सामग्री

भक्तपुरको चाँगुनारायण नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नौ हजार पाँच सय ५० मतसहित नेपाली कांग्रेसका जीवन खत्री विजयी हुनु भएको छ ।  उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विना बास्तोलाले नौ हजार एक सय ६० मत प्राप्त गर्नु भएको छ ।  यस्तै, उपमेयरमा भने एमालेका रमेश बुढाथोकी विजयी हुनुभएको छ । विजयी बुढाथोकीको ११ हजार एक सय सात मत छ भने कांग्रेसकी सुभद्रा काफ्लेले नौ हजार ७६ मत प्राप्त गर्नु भएको छ ।

डिजिटल चाँगुनारायण नगरपालिका : नागरिकले मोबाइलबाट सेवा लिन सक्ने

चाँगुनारायण नगरपालिकाले नागरिकको सेवा प्रवाहको लागि डिजिटल सेवा प्रवाहको प्रणालीको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नगरप्रमुख सोमप्रसाद मिश्रले उक्त कार्यको शुभारम्भ गरेका हुन् । नगरपालिकाले विगतमा संकलन गरेको विभिन्न किसिमको सर्वेक्षण एवं श्रोतबाट नागरिक तथ्यांक संकलन गरी डिजिटल प्रोफाइल निर्माण गरिसकेको थियो । संकलित तथ्यांकको आधारमा सेवा पाउन नागरिकले चाँगुनारायण एप आफ्नो मोबाइलमा डाउनलोड गर्नु पर्दछ । त्यसपछि आफ्नो व्यक्तिगत खाता खोलेर नगरपालिका र वडा कार्यालयबाट प्राप्

नाम्लोको पासो लगाई आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा एकजना पुरुषले आइतबार आत्महत्या गरेका छन्।

जस्ताको टहरामा झुण्डिएर आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.७ बागेश्वरीस्थित जस्ताको टहरामा झुण्डिएर बुधबार एकजनाको मृत्यु भएको छ।...

चाँगुनारायण नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकैसाथ छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

चाँगुनारायण नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

न्युज अफ नेपाल, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अहिले एकसाथ छापा मारेको छ । आयोगको टोलीले पाँच लाख भन्दा माथिको खरिद तथा भुक्तानीसंग सम्बन्धित सम्पुर्ण कागजात नियन्त्रणमा लिएको छ । खरिद र भुक्तानीमा अनियमितता गरेको आरोपमा दुवै पालिकाविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।  […]

चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहरमा

भक्तपुर । चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहर भित्र परेको छ । अमेरिकाको न्युयोर्क विश्वविद्यालयमा आयोजना गरिएको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा चाँगुनारायण् उत्कृष्ट १० मा परेको हो । नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा विश्वका ३८ वटा देशका नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका परेको नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले बताए […]

यसरी विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका

काठमाडौं : अमेरिकाको न्यूयोर्क विश्वविद्यालयले सञ्चालन गरेको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रम अन्तर्गत सोमबार न्युयोर्कबाट आयोजना गरेको भर्चुअल कार्यक्रममा छनोट भएका शहरको नाम घोषणा गर्यो।  घोषणामा गरिएको नाममा  अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिक्यु, अमेरिकाको सिटी अफ स्यरक्यूस रहेका छन्।त्यस्तै, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेडरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १

चाँगुनारायण नगरपालिका : घरै बसेका संक्रमितलाई डाक्टरको अनलाइन परामर्श

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रका होम आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई अनलाइनमार्फत चिकित्सकीय परामर्श दिने भएको छ। बिहीबार बेलुका ६ बजेदेखि डा.अर्जुन सुवालले परामर्श दिने नगरपालिकाले जनाएको छ।नगरपालिकाले जुम मिटिङमा जोडिएर चिकित्सकीय परामर्श सेवा लिन सबै संक्रमितहरुलाई अनुरोध गरेको छ। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जुम मिटिङको लिंक बेलुका ६ बज्न १० मिनेट बाँकी हुँदा म्यासेज गरिने जानकारी दिए।संक्रमितहरुले घरै बस्दा आफूलाई भइरहेका समस्याको समाधानबार