देउवा र पौडेल खेमामा साझा उम्मेदवारको सम्भावना न्यून

काठमाडौं, कार्तिक २७ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि छैटौं पटक तोकिएको मिति आउन एक महिना बाँकी रहँदा संस्थापन र इतर पक्षका नेताहरू आआफ्नो तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासमा जुटेका छन्। दुवै समूहमा नेतृत्वका आकांक्षी बढेपछि सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता रामचन्द्र पौडेल आआफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन्। तर पछिल्लो पटक निर्धारित […]

सम्बन्धित सामग्री

गण्डकीमा देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी?

पोखरा : स्थानीय तहदेखि नै नेपाली कांग्रेस अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिचको प्रतिस्पर्धा प्रष्ट देखिएको छ। पहिलो पटक गण्डकी प्रदेशको अधिवेशनका क्रममा देउवा र पौडेल पक्ष प्यानल बनाएरै निर्वाचनमा होमिएका छन्। जसका लागि आज शनिवार पोखराको प्रर्दशनी केन्द्रमा मतदान जारी छ।  गण्डकी वरिष्ठ नेता…

कांग्रेस प्रदेश अधिवेशन : दाङमा पौडेल पक्ष बलियो

दाङमा नेपाली काँग्रेसको स्थानीय तहको नेतृत्वमा देउवा र पौडेल समूहले बराबर जित हात पारेपनि प्रदेशसभाको निर्वाचनमा भने पौडेल समूह हावी भएको छ।  १४औं अधिबेशन अन्तरगत दाङमा पौडेल समूहले ५ वटा...

देउवा पछ्याउँदै पौडेल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेको हप्ता दिन नहुँदै उनकै दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः उक्त क्षेत्रमा निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले निरीक्षण गरेको पाँच दिनपछि व...

रुपन्देहीका ५ वटा नगरमा देउवा र पौडेल प्यानल चुनावी मैदानमा

यमलाल भुसाल, बुटवल  ।  शनिवार हुने नेपाली कांग्रेसको गाउँनगर अधिवेशनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका आआफनै गुटगत प्यानल खडा गरि मैदानमा उत्रिएका छन ।वडातहमा समेत गुट देखिएको रुपन्देहीमा गाउँनगरको अधिवेशनमा दुई प्यानलको उम्मेद्ववार घोषणाा भएको हो । राजनीतिक दृष्टिृले निकै अर्थपूर्ण मानिएको रुपन्देहीमा देउवा र पौडेल समूहले प्यानल नै बनाएर चुनावी […]

कांग्रेस महाधिवेशन: जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकसी

नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकसी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतीका आधारमा युवालाई प्रथामिकता दिँदै वडा अधिबेशन सम्पन्न भएपनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकसी हुने देखिएको हो । जिल्ला अधिवेशन नजिकिदै गर्दा सभापतिको लागि जुम्लमा झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उउनीहरुले […]

देउवा र पौडेल दुवै खेमामा फाटो, अब को कता ?

काठमाडौं, १७ असार । नेपाली काँग्रेसमा एकाथरी नेता कार्यकर्ता पार्टी एकढिक्का हुनुपर्ने बताइरहेका छन् । अर्कातर्फ काँग्रेसमा गुट उपगुट बढ्ने र नयाँ ध्रुवीकरण हुने क्रमले गति लिएको छ । भदौमा तय भएको १४औं महाधिवेशन नजिकिदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा फुट देखिएको छ । देउवाबाट उपसभापति विमलेन्द्र निधि टाढिएका […]

देउवा र पौडेल उपस्थित नभएपछि कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष सकिएको छ । आइतवार केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकमा सरकार गठनको विषय र साेमवार (भोलि) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने योजना रहे पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नहुँदा महतपूर्ण विषयमा निर्णय हुन सकेन । देउवा र पौडेल कार्य व्यस्ततालाई कारण देखाउँदै बैठकमा उपस्थित हुनुभएन । तर साेमवारकाे केन्द्रीय समितिको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने सामान्य एजेन्डा तय गर...