मलेखु– दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो । भीरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र […]
बालेनले अस्पतालमा आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अनिवार्य रूपमा १० प्रतिशत शैया निःशुल्क छुट्याउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्। उपचार अभावमा कोही पनि नागरिक वञ्चित नहोस् भन्ने उद्देश्यले यस्तो नीति प्रभावकारी रूपमा लागू गरिने उनको दाबी छ।
Krishna Raj Manandhar, who was trapped inside the crashed bus with registration number Ga 2 Kha 1421, was rescued alive after five hours. Manandhar, from Imadol, Lalitpur, was involved in the bus accident that occurred last night at Bhainsegaunda in Charaundi, Benighat Rorang Rural Municipality-5, Dhading. The rescue team succeeded in pulling him out alive after five hours.District Police Superintendent Sumit Khadka informed that Manandhar, who was trapped inside the bus that was mangled after hitting a cliff, was cut out alive using parts of the bus and has been sent to Kathmandu for treatment. He stated that the rescue...
काठमाडाैं । सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचिमा परेका छन् । अधिकांशजसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचिमा रहेका हुन् । जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसावले अति संवेदनशील ठानिएको छ । सीमावर्ती […]