फरहान अख्तर इन नेपाल

फरहान अख्तर भारतीय गायक, गीतकार, नायक, चलचित्र निर्देशक तथा पट कथा लेखक हुन् । सहायक निर्देशकका रूपमा बलिउड प्रवेश गरेका अख्तरले चलचित्र दिल चाहता हैको निर्देशन गरेका थिए । जिन्दगी ना मिलेगा दोबाराजस्ता चर्चित चलचित्रका अभिनेता फरहान भोलि शनिबार नेपालमा प्रस्तुत हुँदैछन् ।

सम्बन्धित सामग्री

‘डन ३’ मा कियारा आड्वाणी, फिल्म सन् २०२५ मा रिलिज हुने

काठमाडौं । बलिउड फिल्म ‘डन ३’ का निर्माताले मुख्य अभिनेत्री घोषणा गरेका छन् । फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । अभिनेत्री कियारा आडवाणीलाई ट्याग गर्दै उनले क्याप्सन लेखेका छन्, ‘डन युनिभर्समा स्वागत छ कियारा आडवाणी ।’ ‘डन’ फ्रेन्चाइजीको तेस्रो फिल्म ‘डन ३’ मा शाहरुख खानको स्थानमा […]

‘डन ३’ मा भिलेनको भूमिकामा देखिंदै इमरान हासमी

काठमाडौं । बलिउड फ्यानले लामो समयदेखि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको एउटा सिक्वेल हो, डन ३ । फरहान अख्तर निर्देशित फिल्ममा शाहरुख खानलाई डनको भूमिकामा हेर्न दर्शकले दशकदेखि प्रतीक्षा गरिरहेका थिए । तर फ्यानलाई चक्मा दिंदै निर्माताले केही महिनाअघि नै रणवीर सिंहलाई डनको भूमिकामा देखिने घोषणा गरे । ‘डन’को तेस्रो श्रृंखलाको प्रि-प्रोडक्सनबारे काम भइरहेको छ । यहीबेला […]

विवाहलगत्तै शिबानी भइन् गर्भवती ? ‘बेबी बम्प’ बारे आफैंले दिइन् यस्तो जानकारी

शिबानी दांडेकर र फरहान अख्तर दुबै विवाह बन्धनमा बाँधिएदेखि नै चर्चामा छन् । नवविवाहित जोडी आफ्नो वेडिङ रिसेप्सनदेखि हरेक कार्यक्रममा तस्बिरका लागि सोसल मिडियामा छाइरहे । हालै शिबानीले फरहानसँग आफ्नो तस्बिर पोस्ट गरिन् । तस्बिर एक पार्टीको थियो जसलाई उनले आफ्ना नजिकका साथीका लागि होस्ट गरेकी थिइन् । तस्बिरमा शिबानीले आफ्नो नयाँ ट्याटु देखाएकी थिइन् तर ज्याटुको साटो एउटा तस्बिरमा उनी गर्भवती भएको हल्ला गर्नेहरुको मुख थुनिदिएको छ । यसमा नायिका आफैंले जवाफ पनि दिएकी छिन् ।‘बेबी बम्प होइन

फरहान अख्तर-शिबानी डान्डेकरले महाराष्ट्रीय रीतिरिवाज अनुसार विवाह गर्ने

एजेन्सी । बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर र शिबानी दांडेकर छिट्टै विवाह बन्धनमा बाँधिदैछन् । यो जोडीले फेब्रुअरी १९ मा महाराष्ट्रीय रीतिरिवाज अनुसार विवाह गर्दैछन् । अर्कोतर्फ १७ फेब्रुअरी अर्थात् आज हल्दी समारोह आयोजना हुँदैछ जसमा नजिकका साथीभाइ र परिवारका सदस्यहरुको सहभागिता रहेको छ ।

फरहान अख्तर र गायिका शिवानीबीच फेब्रुअरी २१ मा बिहे हुँदै

मुम्बई । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दांडेकरले फेव्रुअरी २१ मा बिहे गर्ने भएका छन् । फरहानका पिता तथा गीतकार जावेद अख्तरले यसबारे पुष्टि गरेका हुन् । उक्त मितिमा दुबैले कोर्ट म्यारिज गर्ने र त्यसपछि वैवाहिक सेलिव्रेसन जानकारी उनले दिए । बिहे लगत्तै खंडालास्थित फार्महाउसमा एक पारिवारिक जमघटसमेत हुनेछ । उनीहरुको […]

यी युवतीसँग विवाह गर्दै फरहान अख्तर !

एजेन्सी । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर आफ्नी प्रेमिका शिबानी दांडेकरसँग २१ फेब्रुअरी २०२२ मा विवाह बन्धनमा बाँधिने भएका छन्। यो जोडी तीन वर्षभन्दा लामो समयदेखि सम्बन्धमा रहेको बताइएको छ ।

फरहान अख्तर र शिवानी दांडेकर लगनगाँठो कस्दै

एजेन्सी । भारतीय फिल्मका अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी दांडेकर विवाह बन्धनमा बाँधिने भएका छन् । फिल्ममा राम्रो रुपमा जमेको यो जोडीलाई सबैले मनपराएका थिए । अब उनीहरु रिलमा मात्रै नभई रियल लाइफमा पनि जोडी बन्ने भएका हुन् । दुबैजना लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका र अब उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाह मा […]

प्रियंका, कट्रिना र आलियालाई लिएर ‘जी ले जरा’ बनाउँदै फरहान अख्तर

बलिउड अभिनेता, निर्माता, निर्देशक फरहान अख्तरले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन्। तीन महिला पात्रलाई लिएर बनाउन लागिएको चलचित्रको नाम ‘जी ले जरा’ रहेको उनले जानकारी दिएका छन्। यो चलचित्रमा अभिनेत्री प्रियंका चोपडा जोनस, कट्रिना कैफ र आलिया भट्ट घुम्न निस्किएका साथीहरुका रुपमा देखिनेछन्। चलचित्रको कथा तीन महिलाको सडक यात्रा र मित्रतामा आधारित हुनेछ । […]

फिल्म समीक्षा : प्रेम–घृणा र खेलको कथा ‘तूफान’

फरहान अख्तर र राकेश ओमप्रकाश मेहराले ‘भाख मिल्खा भाग’ जस्ता उत्कृष्ट स्पोर्टस् फिल्म बनाइसकेका छन् । यो जोडीकै गठबन्धनमा अहिले अर्को फिल्म आएको छ, तूफान । पहिलो फिल्म महान धावक मिल्खा सिंहको जीवनमा आधारित थियो । जबकि तूफानको कथा पूर्णत काल्पनिक हुन् । त्यसो त पछिल्लो केही समययता बलिउडमा स्पोर्टस् जनराको फिल्म अविछिन्न निर्माण भइरहेका […]