काठमाडौं, चैत १। साफ यु–१८ महिला च्याम्पियनसिप फूटबल आजबाट भारतमा शूरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली भारतको सामना गर्दैछ । भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा नेपाल जीत निकाल्दै प्रतियोगिताको शुरुवात गर्न चाहन्छ । तर नेपाललाई प्रतियिगिताको उपाधि दाबेदार भारतलाई […]