सानेपामा नेविसंघको नाराबाजी

काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले पार्टी कार्यालयमा नाराबाजी गरेका छन्। कांग्रेसको कार्यसम्पादन बैठक अगाडि नेविसंघका नेता तथा कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका हुन्। उनीहरूले नेविसंघको महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा नाराबाजी गरेका हुन्। सभापति शेरबहादुर देउवा बैठकस्थल पुग्नु अगाडि नेताहरूले नाराबाजी गरेका हुन्। कार्यसम्पदानको बैठक जारी छ।  सभापति  देउवाले तत्कालीन नेतृत्वले महाधिवेशन गर्न नसकेपछि विघटन

सम्बन्धित सामग्री

नाराबाजी गर्ने पाँच युवा पक्राउ

वीरगञ्जमा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने पाँच युवा पक्राउ परी रिहा भएका छन्।...

संसदमा एमालेको नाराबाजी

प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ।

जेलभित्रै बन्दीहरूको नाराबाजी र प्रदर्शन

काठमाडौँ । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महँगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरू बन्दीहरू आन्दोलित बनेका हुन् । बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् । ४ सयभन्दा […]

प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

भिमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा बोल्नै लाग्दा एक युवाले प्लेकार्ड देखाउँदै नाराबाजी गरेका हुन्।उनले ‘नागरिकता विधेयक खारेज गर्, राष्ट्रियताको रक्षा गरौँ, स्वाधिनताको रक्षा गरौँ’ भन्दै नारा लगाएका थिए। नाराबाजी गरिरहेका युवासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रमस्थल मै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् ।  प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौं जस्ता नारा लगा

संसद्मा आज पनि एमालेको नाराबाजी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी गरेका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् । नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहे

एमाले बन्दसत्रमा माधव नेपालविरूद्ध नाराबाजी

काठमाडौँ- नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ । माकुनेका मतियार होसियार, माकुने मुर्दावाद भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।

संसदमा बिहीबार पनि एमालेको नाराबाजी

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि नाराबाजी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका हुन् । २३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । उसले बिहीबारको बैठकमा पनि नाराबाजीलाई नै निरन्तरता […]

प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी

कठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ । The post प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सदनमा एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सभामुखविरुद्ध नाराबाजी गरेका कारण बुधबार सुरु भएको प्रतिनिधिसभाको बैठक चल्न सकेन। अपराह्न ४ बजे बोलाइएको बैठक सुरु भएपछि एमाले सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै चल्न नदिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले सहमति खोज्न प्रयास गरे पनि एमाले सांसदले अवरोध खडा गरिरहेकाले २५ गतेसम्म बैठक स्थगित भएको घोषणा गरे। एमाले सांसदको नाराबाजी र […]