नेकपा एसको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा मेटमणि चौधरी सिफारिस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी मेटमणि चौधरीले पाएका छन् । केन्द्रीय सचिवालयले प्रदेश कमिटीहरलाई सुझाव दिन दिएको निर्देशन अनुसार चौधरीको नाम अध्यक्षमा सिफारिस भएको हो । त्यस्तै राजु गुरुङ सचिवका लागि सिफारिस भएका छन् । नेकपा एसले प्रदेश कमिटी इन्चार्ज भने यसअघि नै तोकिसकेको छ । लुम्बिनीमा भागवत विश्वासीले इन्चार्जको […]

सम्बन्धित सामग्री

हाकिम भएँ भन्दैमा कार्यालय सफा गर्नेलाई नेहप्नुस् : सहरी मन्त्री मेटमणि चौधरी

बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यसलाई सुधार्नुपर्ने बताउँदै उनले भने, ‘हाकिम भएँ भन्ने नसोच्नुस् […] The post हाकिम भएँ भन्दैमा कार्यालय सफा गर्नेलाई नेहप्नुस् : सहरी मन्त्री मेटमणि चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लुम्बिनी प्रादेशिक अस्पताललाई १५० शय्याको प्रसूति भवन हस्तान्तरण

सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसूति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो ।बुधवार सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा चार तले सुविधा सम्पन्न  प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । भवन १५० शय्याको

नेकपा एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । आज बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो  । उनी पाल्पा जिल्लाबाट संघीय सांसद निर्वाचित हुन् ।यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । यस्तै समाजवादी रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन्।प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु ग

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशको अध्यक्षमा सोमप्रसाद पाण्डे

बुटवलः नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो। यसअघि प्रदेश अध्यक्ष रहेका मेटमणि चौधरी शहरी बिकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको बताइएको छ। यस्तै…

एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा पाण्डे चयन

२५ असार, बुटवल । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । यस्तै पार्टीको केन्द्र […]

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन नियत राखेर छुटाएको होइन : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले प्रदेश बैठकमा सत्ता गठबन्धनले नियत राखेर नछुटाएको प्रक्रिया दिएका छन्। प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन गर्ने निर्णय गत बुधबार सहमति गरेर हस्ताक्षर पत्र सर्वाजनिक गरेका थिए। तर, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष चौधरीले आफूहरुलाई बैठक बोलाए पनि समय अभावका कारण उपस्थित हुन नसक्दा छुटेको बताए। ‘लुम्बिनी प्रदेश सत्ता गठबन्धनको बैठक हिजो बेलुका

एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

१ असोज,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् । यही […]

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष बने मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीको बुटवलमा सम्पन्न बैठकले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी बनाएको छ ।   प्रदेश कमिटीको प्रथम बैठकबाट दाङका चौधरी अध्यक्ष, रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरू सदस्य रहने गरी प्रदेश कमिटी बनाएको सचिव राजु गुरुङले जानकारी दिए । उनका अनुसार कमिटीलाई आगामी केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि पूर्णता दिइने छ ।  भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लामा भेला र बैठकहरू गर्ने निर्णय गरेको छ । बैठकमा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षले जिल्लाको संगठनको अवस्थाबारे ब्रिफ...