युपीका मुख्यमन्त्री योगी बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दुत्वले मात्र होइन अर्को कुन कारणले भारतमा सबभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन्  ।  उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । लोकसभा निर्वाचन २०२४ मा युपीका मुख्यमन्त्री योगी आफ्नो काम गर्ने स्टाइलको कारण पनि देशभरिमा चर्चामा रहन्छन्। उनको लोकप्रियता स्वीकार्यता लागि गरिएको एउटा […] The post युपीका मुख्यमन्त्री योगी बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

शाकाहारीको सास्ती : चाडपर्वमा पाहुना जाँदा

दिल्ली स्थायी घर भई काठमाडौंको हाँडीगाउँमा रेष्टुरेन्ट व्यवसाय गरिरहेकी अन्जाना योगी माछामासु खाँदैनन् । उनले १६ बर्षको उमेरदेखि नै माछामासुसँग दूरी बढाइन् । तर, शाकाहारी जीवन त्यती सहज थिएन । रोजगारीका लागि बहराइन पुगेको बखत उनले सबैभन्दा बढी सास्ती खेप्नुपर्‍यो, शाकाहारी भएकाले । ‘म जुन रेष्टुरेन्टमा काम गर्थें त्यहाँ मासुको परिकार मात्रै हुन्थ्यो । कहिल्यै […]

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पाँच वर्षपछि भेटे आमालाई

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५ वर्षपछि आफ्नी आमासँग भेट गरेका छन्। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा पाँच वर्ष सत्ता चलाएका उनले दोस्रो कार्यकाल सम्हालेपछि आमासँग भेट गर्न पुगेका हुन्। योगी मंगलबार आफ्नो पैतृक गाउँ पुगेका थिए। उनी हाल उत्तराखण्डको तीन दिने भ्रमणमा छन्। उनी आउने थाहा पाएपछि गाउँमा उत्सवको वातावरण बनेको थियो। […]

भारतको शक्तिशालीमा मोदी पहिलो नम्बरमा, योगी र केजरिवालको फड्को (सूचीसहित)

एजेन्सी, १७ चैत्र । भारतको सबैभन्दा शक्तिशालीको सूचीमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । इन्डियन एक्सप्रेसले तयार गरेको सूचीमा मोदी एक नम्बरमा परेका हुन् । ७१ वर्षीय मोदीले कोभिड १९ को कठिन घडीमा देशलाई सम्हालेको, युक्रेनमाथि रुसी हमलाका बेला २२ सय भारतीय नागरिकको युद्धक्षेत्रबाट उद्धार गरेको देखि भाजपालाई चुनावमा महत्वपूर्ण जितहरु दिलाएको कारण नम्बर […]

उत्तर प्रदेशमा फेरि योगी सरकार : अखिलेशलाई राहत, चलेन प्रियंका गान्धीको अनुहार

भारतको उत्तर प्रदेशमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने निश्चित भएको छ। ४०३ सिट विधानसभामा भाजपाले २५५ सिट जितेको छ।   २०१७ मा भएको विधानसभा निर्वाचनमा भाजपाले ३१२ सिटमा जित निकालेको थियो। यद्यपि, भारतकै सबैभन्दा ठूलो राज्यको निर्वाचनको मत परिणामले भाजपा उत्साहित देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले…

योगी आदित्यनाथको सम्पत्तिमा राइफल, कुण्डल देखि रुद्राक्ष माला

एजेन्सी, २७ माघ । भारतको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश उत्तर प्रदेशमा चुनाव सुरु भएको छ । त्यहाँ मुख्यमन्त्रीका रुपमा योगी आदित्यनाथ छन् । उनी उत्तराखण्डमा जन्मिएर गोरखपुरस्थित मठको मठाधीश हुँदै राजनीतिमा लागेका हुन् । उत्तराखण्डमा ५ जुन सन् १९७२ मा जन्मिएका योगीको खास नाम अजय सिंह बिष्ट हो । उनी गोरखनाथ मठका मठाधीश पनि […]

उत्तर प्रदेशमा फेरि योगी सरकार : सर्वेक्षण

भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा फेरि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मुख्यमन्त्री योगी आदित्यनाथको सरकार बन्ने सर्वेक्षणमा देखिएको छ । एबीपी सी–भोटरको सर्वेअनुसार उत्तर प्रदेशका ५३ प्रतिशत जनता भाजपा सरकार परिवर्तन गर्न चाहँदैनन् । तर ४७ प्रतिशत जनता योगी सरकारको कामबाट सन्तुष्ट छैनन् र सरकार बदल्न चाहन्छन् तर राम्रो विकल्प कोही छैन ।  समाजवादी पार्टीका नेता अखिलेश यादवलाई पनि उत्तर प्रदेशका जनताले नपत्याएको सर्वेले देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालको राष्ट्रियता बलियो हुनुपर्छ : योगी आदित्यनाथ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र नेपालीको राष्ट्रियता बलियो हुनु भारतको लागि हितकर हुने बताएका छन् । उनले नेपाल भारतको सबैभन्दा नजिकको मित्र रहेको र उसको समृद्धि भारतीय जनताले चाहेको बताए ।

विवाह पञ्चमीमा जन्ती बनेर आउँदै मुख्यमन्त्री योगी आदित्यनाथ

जनकपुरधाम : नेपालमै सबैभन्दा ठूलो मेला मानिएको जनकपुरधामको रामजानकी विवाह पञ्चमी महोत्सवमा यस वर्ष भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन्। यही मसिंर २६ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी अयोध्या तर्फबाट जन्ती बनेर आउन लागेका हुन्। मुख्यमन्त्री योगी आदित्य...