उत्तर प्रदेशमा फेरि योगी सरकार : अखिलेशलाई राहत, चलेन प्रियंका गान्धीको अनुहार

भारतको उत्तर प्रदेशमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने निश्चित भएको छ। ४०३ सिट विधानसभामा भाजपाले २५५ सिट जितेको छ।   २०१७ मा भएको विधानसभा निर्वाचनमा भाजपाले ३१२ सिटमा जित निकालेको थियो। यद्यपि, भारतकै सबैभन्दा ठूलो राज्यको निर्वाचनको मत परिणामले भाजपा उत्साहित देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले…

सम्बन्धित सामग्री

भारतको बिहार र उत्तर प्रदेशमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु

नयाँ दिल्ली- नेपालसँग सीमा जोडिएका भारतको बिहार र उत्तर प्रदेश राज्यमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश र बिहार राज्यमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण ९८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार बताएका हुन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको […]

उत्तर प्रदेशमा ५२ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन

१२ चैत, काठमाडौं । भारत उत्तर प्रदेश -यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री पदको शपथ लिएका छन् । राजधानी लखनउको इकाना स्टेडियममा आयोजित विशेष समारोहमा आदित्यनाथलाई प्रदेश प्रमुख आनन्दीबेन पटेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । भाजपाका नेता योगी आदित्यनाथ उत्तर प्रदेशमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बनेका हुन् । योगी आदित्यनाथ नेतृत्वको ५२ सदस्यीय जम्बो […]

उत्तर प्रदेशमा अहिलेसम्म कुन पार्टीले कति भोट पाए ?

उत्तर प्रदेश विधानसभा चुनावको मतगणना जारी छ र अहिलेसम्मको रुझानमा बिजेपी ठूलो जीततर्फ अघि बढिरहेको छ । चुनाव आयोगका अनुसार बिजेपी उत्तर प्रदेशमा २४७ सिटमा अघि छ र समाजवादी पार्टी १२२ सिटमा अघि बढिरहेको छ । कांग्रेस र समाजवादी पार्टी दुई–दुई सिटमा अघि छन् ।अहिलेसम्मको रुझानका अनुसार बिजेपीले उत्तर प्रदेशमा ४२.०९ प्रतिशत मत पाएको छ । दोस्रो नम्बरमा समाजवादी पार्टीले ३१.७५ प्रतिशत भोट पाएको छ । राष्ट्रिय लोकदल ९ सिटमा अघि बढिरहेको छ ।बिएसपी दुई सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीका अ

विधानसभा निर्वाचनको मतगणना : पंजाबमा आप अघि, उत्तर प्रदेशमा भाजपाले अग्रता लिँदै

भारतको पाँचवटा विधानसभा क्षेत्रमा भएको निर्वाचनको मतगणना आज भइरहेको छ। उत्तर प्रदेश, पंजाब, मणिपुर, गोवा र उत्तराखण्डमा भएको निर्वाचनको मतगणना भइरहेको हो। प्रारम्भिक मत परिणामका अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले अग्रता कायम गरेको छ। भाजपालाई समाजवादी पार्टीले टक्कर दिइरहेको छ। बहुजन समाजवादी पार्टी र भारतीय राष्ट्रिय कांग्रेस भने केही सिटमा…

भारतको ५ राज्यमा मतगणना सुरु, उत्तर प्रदेशमा भाजपा अगाडि

एजेन्सी, २६ फागुन । भारतको पाँच राज्यमा विधानसभा चुनावको मतगणना सुरु भएको छ । उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, मणिपुर र गोवामा भएको विधानसभा चुनावको मतगणना सुरु भएको हो । मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार बढी स्थानमा अगाडि देखिएका छन् । पञ्जाबमा आम आदमी पार्टीका उम्मेदवार अगाडि देखिएका छन् । […]

उत्तर प्रदेशमा विधान सभा निर्वाचन सुरु, फेरि योगी सरकार कि अरुले मार्ला बाजी ?

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधानसभा निर्वाचन सुरु भएको छ। आज अलिगढ, नोएडा, गाजियावाद, मथुरा, मुजफ्फरनगर, सहमली, बाघपथ, बुलंडशहर, आग्रा, हपुर र गौतम बुद्ध नगर जिल्लामा मतदान भइरहेको हो। पहिलो चरणको निर्वाचनमा ११ जिल्लामा ५८ सिटका लागि ६२३ जना प्रतिपस्पर्धामा छन्। जसमा ७३ जना महिला छन्। उत्तर प्रदेशमा…

विधान चुनावअघि उत्तर प्रदेश भाजपामा पहिरो

एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा) लाई उत्तर प्रदेशमा धक्का लागेको छ ।  आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदैछ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् । जसमा मौजुदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका स्वार्मीप्रसाद मौर्य र दारासिंह चौहान छन् । यस्तै भाजपा परित्याग गर्नेहरूमा भगवती सागर, रोशनलाल वर्मा, विनय शाक्य, अवतार सिंह भाडाना, बृजेश

उत्तर प्रदेश भाजपामा पहिरो, १५ विधायकले पार्टी छाडे

लखनौ । एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ । आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् । जसमा मौजदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका […] The post उत्तर प्रदेश भाजपामा पहिरो, १५ विधायकले पार्टी छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतको उत्तर प्रदेशमा रातमा निषेधाज्ञा

लखनउ : कोरोनाको ओमिक्रोन स्वरूपको संक्रमण बढेपछि भारतको उत्तर प्रदेश सरकारले रातमा निषेधाज्ञा लगाउने भएको छ। उत्तर प्रदेशमा शनिबार राति ११ बजेदेखि रात्रि कर्फ्यु लगाइने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिएका छन्।उक्त कर्फ्यु राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ। सरकारले जारी गरेको आदेशमा बिहेजस्ता सार्वजनिक कार्यक्रममा बढीमा २ सय व्यक्तिसम्म सहभागी हुन पाउनेछन्। सहभागी सबैले कोभिडका नियम पालना गर्नुपर्नेछ। आयोजकले यसबारे स्थानीय प्रशासनलाई सूचना दिनुपर्नेछ।मास्क अनिवार्यबजार

भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण

एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् । उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप अत्यधिक बढेको […]