शाकाहारीको सास्ती : चाडपर्वमा पाहुना जाँदा

दिल्ली स्थायी घर भई काठमाडौंको हाँडीगाउँमा रेष्टुरेन्ट व्यवसाय गरिरहेकी अन्जाना योगी माछामासु खाँदैनन् । उनले १६ बर्षको उमेरदेखि नै माछामासुसँग दूरी बढाइन् । तर, शाकाहारी जीवन त्यती सहज थिएन । रोजगारीका लागि बहराइन पुगेको बखत उनले सबैभन्दा बढी सास्ती खेप्नुपर्‍यो, शाकाहारी भएकाले । ‘म जुन रेष्टुरेन्टमा काम गर्थें त्यहाँ मासुको परिकार मात्रै हुन्थ्यो । कहिल्यै […]

सम्बन्धित सामग्री

'सरकारले बजार अनुगमन नगर्दा जनताले सास्ती व्यहोर्नुपर्यो'

काठमाडौं : हिन्दुहरूको महान चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको भन्दै सर्वसाधारणहरूले दुखेसो पोखेका छन्।उनीहरूले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको बताए। चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए।उनीहरूले बजारमा चिनीको अभाव र चामल लगायतका खाद्य सामग्रीहरूको गुणस्तरियता नभएको समेत बताए। विगतका वर्षहरूको भन्दा यस वर्

‘चाडपर्वका बेला जनतालाई सास्ती नदिन सरकार चनाखो हुनुपर्छ’

काठमाडौं । सांसदहरुले दशैँलगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आईतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यबस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे । बैठकमा बोल्दै सांसद विना लामाले चाडबाडमा मात्रै चामल […]

यस वर्ष पनि चाडपर्वमा हवाई टिकट पाउन सकस

काठमाडौं : बझाङका वसन्तराज जोशी दशैँको टिकटका लागि चिन्तित छन्। अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन्।नजिकिएको दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र तर दशैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ। केही गन्तव्यको टिकट त महिना दिनअघि नै बुकिङ सकिएको छ। अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ।चाडपर्वमा यात्रुले महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ। गत वर्षको दशैँमा १७ हजार

चाडपर्वमा पनि चलेन चौरजहारी विमानस्थल

दशैँतिहारका बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुमपश्चिमको चौरजहारी विमानस्थल यस पटक पनि सञ्चालनमा आएन । लामो समयदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणले सास्ती पाएका छन् । चौरजहारी नगरपालिका–२ का मदनकुमार गौतमले आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यस वर्ष दशैँतिहारमा सञ्चालन गरिने आशा बोकेको भए पनि निराशामा परिणत भएको बताउनुभयो ।

दशैँका बेला एटिएम ‘आउट अफ सर्भिस’

काठमाडौँ । चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटिएमहरूमा समस्या देखिएको छ । धेरै एटिएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । बैङ्कहरूले एटिएममा समयमा नगद नराख्दा र तथा एटिएम मर्मत नगर्दा चाडबाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ । बानेश्वरको एटिएम लाउन्जमा बैङ्कमा पैसा झिक्न आएका […]

दशैंका बेला धेरै एटीएम ‘आउट अफ सर्भिस’

१२ असोज, काठमाडौं । चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटीएमहरुमा समस्या देखिएको छ । धेरै एटीएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । बैंकहरुले एटीएममा समयमा नगद नराख्दा र तथा एटीएम मर्मत नगर्दा चाडवाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ । बानेश्वरको एटीएम लाउन्जमा बैंकमा पैसा […]

'योपटक दशैँमा घर जाँदा कसैलाई सास्ती हुँदैन'

काठमाडौं : नेपालीको महान पर्व बडादशैं र तिहार नजिकिएसँगै रोजगारी र पढाइका लागि राजधानी काठमाडौँ आएकाहरू घर फर्कने क्रम आजबाट सुरु भएको छ।मानिसहरू घटस्थापनाको हप्ता १० दिन अघिदेखि नै पुर्ख्यौली घर जान थालेका हुन्। दसैँ तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यातायात व्यवसायीले पनि आजैदेखि अग्रिम टिकट बुकिङ सुरु गरेका छन्।यसपटक टिकटदेखि जानेसम्मको व्यवस्थापन कसरी भइरहेको छ? चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न, व्यवस्थित ढङ्गले यात्रुलाई घरसम्म पुर्‍याउने योजना के छन्? लगायतका विषयमा केन्द्रि

२८ जना ट्याक्सी चालक कारबाहीमा

काठमाडौं, १८ कार्तिक । ट्राफिक प्रहरीले आज २८ जना ट्याक्सी चालकहरुलाई कारबाहीगरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने आरोपमा २८ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको मेट्रो ट्राफिकले जनाएको छ । चाडपर्वमा यात्रुहरुलाई सास्ती नहोस र कोही पनि नठगिउन् भनेर ट्राफिक प्रहरीहरु सक्रियतापूर्वक खटिएका […]

भैरहवा भन्सार नाकामा राखिएको ब्यागेज स्क्यानर मेशिनमा माकुराको वासस्थान

यमलाल भुसाल, बुटवल ।  स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक तथा आगन्तुक आउने सीमा नाका बेलियामा चाडपर्वमा नेपाल फर्किने नेपालीले  सास्ती भोग्नु परेको छ । आफूसित भएको झोलामा भएका सामानहरूको चेकजाँच एक एक गरेर गर्नुपर्ने भएको कारण नाका हुँदै नेपाल भित्रिने यात्रुहरूले सास्ती भोग्नु परेको हो । यता नेपाल–भारत सीमानाका बेलियामा गड्डाचौकीमा जडान गरिएको एक्सरे मेसिन […]