कार्बन उत्सर्जन कटौतीमा अमेरिका–चीन सहकार्य सुखद

नेपालका तर्फबाट सम्मेलनमा सहभागी जलवायुविज्ञराजु पण्डित क्षेत्रीले अमेरिकार चीनले उचित समयमा कार्बन उत्सर्जन कटौतीमा सहकार्य गर्नु सुखदरहेको तर यस प्रकारको घोषणाा द्विपक्षीय नभई बहुपक्षीय वार्तामा मुखरित हुनुपर्ने बताए।...

सम्बन्धित सामग्री

कार्बन उत्सर्जन कम गर्न हरियाली अभियान

दैलेख- जलवायु अनुकुलन वातवरणमा कार्बन उत्सर्जन कम गर्नुका साथै आर्थिक समृद्धिका लागि दैलेखको दूललु नगरपालिकाका कृषकलाई हरियाली अभियानमा उत्प्रेरित गर्न थालिएको छ । हरित कृषि प्रविधिले जलवायु स्वंयम वातावरणमैत्री कृषि पद्दतिमार्फत कृषि गतिविधिहरुबाट निस्कने हरितगृह ग्यास उत्सर्जन कम गर्ने उद्देश्यले व्यावसायिक प्राङ्गारिक मसलाबाली खेतीको अभियान थालिएको हो ।जलवायु अनुकुलन खेती गरी खाद्य सुरक्षामा सहयोग पु-याउने […]

कार्बन उत्सर्जन शून्य पार्ने नेपालको प्रतिबद्धता

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको बताएका छन् । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन् । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका […]

‘कार्बन उत्सर्जन नियन्त्रण गर्न सशक्त पहल गर्नुपर्छ’

यही अक्टोबर ३१ मा हुने कोप २६ शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जन नियन्त्रण गर्न गरेको प्रयासको विषयलाई सशक्त रूपले उठाउनुपर्ने सरोकारवालाले बताएका छन् ।जलवायु परिवर्तनसँग जोडिएका विश्वव्यापी मुद्दाबारे छलफल गर्न यही अक्टोबर ३१ मा बेलायतको ग्लासगोमा कोप २६ शिखर सम्मेलन हुँदैछ । सो शिखर सम्मेलनमा नेपालले कार्बन उत्र्सजनलाई न्यूनीकरण गर्नका लागि वन जंगललाई जोगाएर वातावरण […]

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।  COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केहीदिन अघि शनिबार यो घोषणा गरिएको हो । ‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ’ युवराज मोहम्मद बिन सलमानले’ साउदी ग्रीन इनिसिएटिभ फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

शताब्दीको मध्यसम्ममा कार्बन उत्सर्जन ८५ प्रतिशतले कटौति गर्ने इजरायलकाे घाेषणा

इजरायलले यो शताब्दीको मध्यसम्ममा कार्बन उत्सर्जन ८५ प्रतिशतले कटौति गर्ने घोषणा गरेको छ। सन् २०१५ मा भएको उत्सर्जनलाई आधार मानेर शताब्दीको मध्यसम्ममा त्यसमा ८५ प्रतिशत कटौतिको घोषणा इजरायल सरकारले गरेको हो। यसले आफ्नो देशलाई न्यून–कार्बन अर्थतन्त्र तर्फ लाग्नका लागि सहयोग गर्ने इजरायलका प्रधानमन्त्रीले बताएका छन्। यातायात क्षेत्रबाट हुने उत्सर्जनको ठूलो हिस्सा कटौति गर्ने योजना रहेको […]

कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार

काठमाण्डाै - कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो । छलफलका क्रममा चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै उहाँले जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको बताउनुभयो । उहाँले भूराजनीतिक र...