संसदलाई पारदर्शी र जनउत्तरदायी बनाउन मिडियाको भूमिका महत्वपूर्ण

संसदलाई पारदर्शी र जनउत्तरदायी बनाउन संचार माध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । आउटलाइन मिडियाले बिहीवार काठमाडौंमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा सरोकारवालाले संसदलाई जनउत्तरदायी बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।  वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पत्रकारले गर्ने सही रिर्पोटिङले गलत कानून बन्नबाट रोकिने बताए । सूचनाको हक सम्बन्धी ऐन २०६४ बन्ने समयमा मिडियाले गरेको वस्तुनिष्ठ रिर्पोटिङका कारण गलत कानून बन्नबाट रोकिएको अनुभव उनले सुनाए । ‘सूचनाको हक सम्ब...

सम्बन्धित सामग्री

बन्दसूची पारदर्शी बनाउन माग

उम्मेदवार काठमाडौँ । राजनीतिक दलहरूले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत बन्दसूचीका लागि पेस गरिएका उम्मेदवारको नामावली तथा सिफारिस प्रक्रिया पारदर्शी तथा विधिसम्मत नभएको भन्दै फोर एच नेपालले वक्तव्य जारी गरेको छ । फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, राजनीतिक […]

धरान खानेपानी बोर्डलाई पारदर्शी बनाउन आयव्यय सार्वजनिक

धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शी बनाउने प्रतिवद्धता अनुसार बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज साम्पाङ (राई)ले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गरेका छन्।...

भूमि प्रशासन स्वच्छ र पारदर्शी बनाउन प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताको गुनासाको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित, पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् ।बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेस्नको शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भूमि प्रशासन सम्बन्धित सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्यांकमा थप गुणस्तरीय र विश्वसनीय बनाउन आवश्यक रहेको […]

सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन

जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलिरहेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री रोकायाले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएका सबै प्रकारका बेथिति अन्त्य गर्न निर्देशन दिएका हुन् । उनले भने,‘सवारी लाइसेन्स वितरणमा अनियमितता भएको, दलालीसँग मिलेर महँगोमा […]

गैरसरकारी संस्थाको लगानी र भूमिकालाई पारदर्शी बनाउन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले गैरसरकारी संस्थाहरुको लगानी र भूमिकालाई जवाफदेही तथा पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले उक्त निर्देशन दिएको हो । सरकारको आवधिक योजना, नीतिलाई सहयोग पुग्ने गरी समाज कल्याण परिषद्बाट विषयगत र भौगोलिक प्राथमिकता तोकी गैरसरकारी संस्थाको परियोजना सञ्चालन सम्बन्धी कार्यविधि […]

न्याय क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउन चुनौति : कार्की

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय क्षेत्रलाई निष्पक्ष, छिटो, छरितो, पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन चुनौति रहेको बताउनु भएको छ । आइतबारबाट काठमाडौंमा सुरु भएको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनमा प्रधानन्यायाधीश कार्कीले यस्तो न्यायपालिकामा सुशासनको विषय पेचिलो बनेर आइरहेको र न्यायिक सुशासनको प्रत्याभूतिबाट मात्रै न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न […]

सार्वजनिक निकायहरुलाई खरीदसम्बन्धी काम पारदर्शी बनाउन आदेश

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायहरुलाई खरीदसम्बन्धी काम पारदर्शी बनाउन आदेश दिएको छ । आयोगले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै देशैभरका सार्वजनिक निकायहरुलाई यस्तो आदेश दिएको हो । आयोगको आदेशमा भनिएको छ, ‘सार्वजनिक खरीदसम्बन्धी सम्पूर्ण कार्यहरू (शुरुदेखि अन्त्यसम्म) पारदर्शी बनाउने यसका लागि प्रत्येक सार्वजनिक निकायले आफ्नो वेवसाइटमार्फत र अन्य माध्यमबाट समेत सार्वजनिक […]

जलवायुमा गरिने लगानी पारदर्शी बनाउन आग्रह

जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा गरिने लगानी पारदर्शी नभएको भन्दै सारोकारवालाहरुले लगानी पारदर्शी बनाउन आग्रह गरेका छन् ।ट्रान्सपरेन्सी नेपालद्वारा बुधबार गरेको अन्तक्रियाका सहभागीले जलवायुको लगानी पारदर्शी बनाउन अपिल गरेका हुन् । जलवायु परिवर्तनको क्षेत्रमा गरिएका स्वदेशी तथा विदेशी लगानी पारदर्शी हुन नसकेको भन्दै आगामी दिनमा पारदर्शी ढंगले अगाडी बढाउन उनीहरुले आग्रह गरेका छन् । ट्रान्सपरेन्सी नेपालका […]

हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग

काठमाडौं, साउन २५ । राष्ट्रिय सभा सदस्य (सांसद्) खिमलाल देवकोटाले हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग गरेका छन् । मन्त्री र सचिवहरूले गुप्त कोठाभित्र गर्ने कामकारबाहीलाई पनि सीसी क्यामेराबाट कोठाबाहिर देखाउनुपर्ने सांसद देवकोटाको माग छ । आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै देवकोटाले गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि नदिएको टिप्पणी गरे । ‘एउटा काम […]

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान पारदर्शी बनाउन डब्लूएचओलाई अमेरिकाको सुझाव

काठमाण्डाै – अमेरिकाले कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई सुझाव दिएको छ । अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पत्ति र उद्गम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लूएचओसँग आग्रह गर्नुभएको हो । उहाँले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति दिनु पर्ने बताउनुभएका बीबीसीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोरोना भाइरसको उत्पत्ति चीनको प्र...