हत्यामा आममाफी नदिन सत्तापक्ष–प्रतिपक्षको संशोधन, ‘रबर स्टाम्प’ बनिरहेको संसदले संशोधन गर्ला टिआरसी विधेयक?

काठमाडौँः प्रादेशिक पहिचान, स्वघोषणा तथा वैवाहिक अंगीकृतलगायतका धेरै व्यवस्था संशोधनको पक्षमा नागरिकता विधेयकमा प्रतिनिधि सभामा ३१ संशोधन दर्ता भए। संशोधन दर्तामात्र भएनन् अधिकांश सांसदले विधेयकमा ती विषय समावेश गर्न संसदमा माग गरे। तर, बहुमतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकार भए।  तर, विधेयक दर्ता गरेको सरकारकै तजविजीमा केही व्यवस्था स्वीकार गरिएको घोषणा…

सम्बन्धित सामग्री

कानुन समितिको बैठक अनिश्चित समयसम्मको लागि स्थगित

काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) विधेयक समितिबाट पारित गर्न बोलाइएको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक अनिश्चित समयसम्मको लागि स्थगित भएको छ। राजनीतिक घटनाक्रम नयाँ ढंगले विकसित भएसँगै सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको हो। याे पनि पढ्नूहाेस्:  ‘आजै सरकार परिवर्तन भई सानो आकारको मन्त्रीमण्डलले शपथ लिन्छ’ समितिका सदस्य तथा एमालेका सचेतक […]

टिआरसी विधेयक पीडितमैत्री हुनुपर्ने

भेरीगङ्गा (सुर्खेत), १० फागुन । कर्णाली प्रदेशका द्वन्द्वप्रभावितले सरकारले संसद्मा पेस गर्न लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितको न्याय पक्षमा हुन नसक्ने भन्दै आपत्ति जनाएका छन् । उनीहरुले पीडकहरु जोगिने गरी विधेयक अगाडि बढाउन खोजिएको आरोप लगाउँदै त्यसले खास द्वन्द्वपीडितले न्याय नपाउने जिकिर गरेका हुन् । विशेषगरी द्वन्द्वप्रभावित कर्णालीका महिलाले सरकारले थामथुम बनाउने गरी विधेयक […]

पीडितको भावनाअनुरुप टिआरसी विधेयक पारित गर्नुपर्छ: पूर्व उपसभामुख तुम्वाहाम्फे

झापा, २२ माघ । प्रतिनिधिसभाकी पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टिआरसी) पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छन् । प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६औँ स्थापना दिवसको कार्यक्रममा उनले विधेयकमा मावनताविरुद्ध जघन्य अपराधमा छुट दिन नहुने धारणा राखेकी हुन् । शान्ति प्रक्रियासँग जोडिएको संवेदनशील विषयमा सरकारले बहुमतका […]

संसद्को आगामी अधिवेशनमा टिआरसी विधेयक पारित हुन्छ : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले संसद्को आगामी अधिवेशनबाट टिआरसी विधेयक पारित हुने बताएका छन्। सबै दलको

आगामी अधिवेशनको पहिलो दिन टिआरसी विधेयक संसद्मा पेश गर्नुपर्छ : रमेश लेखक

काठमाडौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्‌मा पेश गर्ने बताएका छन्।बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पीडितको कुरा पनि सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसद्‌मा प्रस्तुत गर्नुपर्ने बताए। उनले पीडितहरूले अब धैर्य गर्न नसकिने भनिरहेकाले संसद् सञ्चालन हुनुअघि नै सहमति जुटाएर संसद्‌मा पेश गर्न आवश्यक रहेको बताए।उनले पीडितहरूले

टिआरसी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृत

काठमाडौं, १५ वैशाख । टिआरसी विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृृत भएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभा बैठकका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संसद्मा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक (२०७९) लाई सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव […]

टिआरसी विधेयक संसदमा

सरकारले संशोधन गर्न प्रतिनिधिसभामा ल्याएको विधेयकमा एमालेको असहमति सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । ५ चैतमा बस्ने...

टिआरसी विधेयक संसदीय समितिमा

प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले दफावार छलफलका लागि प्रतिनिधिसभा नियमावली दफा १०९ बमोजिम कानुन,...