विप्लव उदयपुरको रौतामा

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) उदयपुरको रौतापाखेरी पुगेका छन्।

सम्बन्धित सामग्री

विप्लव पञ्जियारको समूहले जित्यो प्रथम हुक्केहुक्का महोत्सवको उपाधि

२५ कात्तिक, ज्यामिरे (उदयपुर)। प्रथम उदयपुर हुक्केहुक्का महोत्सव-२०८०को उपाधि विप्लव पञ्जियारको समूह, ज्यामिरे-९ ले जितेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव-२०८० मा पञ्जियारको समूहले उपाधि जितेको हो । बेहड्वा थारू होम स्टे-१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान […]

सप्तकोसी बाढीपीडितको उद्धार र बासको व्यवस्था मिलाउन विप्लव नेकपाको माग

काठमाडौं। नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वर्षाका कारण सप्तकोसी नदीको बहाव बढ्न गई उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेका दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै प्राकृतिक बिपत्तिबाट भएको क्षतिप्रति […]

विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोजमा महाधिवेशन गर्ने भएको छ। उदयपुरको रौतामाइमा भएको १३औं केन्द्रीय कमिटीको बैठकले असोज १-८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शरद वलीले जानकारी दिए। पार्टी विभाजनपछि महाधिवेशनको मिति तय भएको हो। चैतमा कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित…

नेकपा केन्द्रीय कमिटी बैठक : आगामी असोजमा महाधिवेशन गर्ने निर्णय

आगामी असोज महिनामा नवौं महाधिवेशन गर्ने निर्णय गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १३ औं केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकाको पर्यटकीय...

विप्लवको केन्द्रीय कमिटी बैठक उदयपुरको रौता पोखरीमा

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को केन्द्रिय समिति बिस्तारित बैठक उदयपुरको धार्मिक पर्यटकीय क्षेत्र रौता पोखरीमा भई रहेको छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को अध्यक्षतामा पार्टी केन्द्रीय समितिको ‘१३ औं पूर्ण बिस्तारित बैठक भई रहेको जनाएका छन । रौतामाई गाउँपालिका–६ स्थित रौतापोखरी क्षेत्रमा बिहीबारदेखि सुरु केन्द्रीय […] The post विप्लवको केन्द्रीय कमिटी बैठक उदयपुरको रौता पोखरीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

उदयपुर– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को अध्यक्षतामा  केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेको हो । बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका […]

विभाजनपछि विप्लव नेकपाको केन्द्रीय बैठक उदयपुरमा

विभाजनपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औँ पूर्ण बैठक उदयपुरको रौतामाई गाउँपालिकामा सुरु भएको छ । पर्यटकीय केन्द्र रौतापोखरीमा बिहीबारदेखि बैठक सुरु भएको हो । नेकपा उदयपुरका जिल्ला सेक्रेटरी...

उदयपुरमा विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३ औं पूर्ण बैठक सुरु भएको छ ।  उदयपुरको रौतामाई गाउँपालिकामा बिहीबारबाट सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो ।  बैठकमा पार्टीका महासचिव विप्लवले १३ औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं  महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूको सहभागिता रहेको छ  ।बैठकमा उपस्थित सबै केन्द्रीय सदस्य र सल्लाहकार

विभाजनपछि विप्लव नेकपाको केन्द्रीय समितिको पूर्ण बैठक उदयपुरमा

विभाजनपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको १३औं पूर्ण बैठक उदयपुरको रौतामाई गाउँपालिकामा सुरु भएको छ । बिहीबारदेखि रौतामाईको पर्यटकीय केन्द्र रौतापोखरीमा विप्लवको अध्यक्षतामा बैठक...