जेठमा कोरोनाको तथ्याङ्क : कूल मृत्युको ४५ प्रतिशत एकै महिनामा, संक्रमण दर घट्न थाल्यो

सम्बन्धित सामग्री

पछिल्लो एक साताकाे कोरोना संक्रमण दर १६ प्रतिशत

पछिल्लो एक साता (माघ २१ देखि २८) गतेसम्मको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमण दर करिब १६ प्रतिशत देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो एक साताको अवधिमा ८१ हजार १ सय ३० जनाको नमुना परीक्षण गरिएको छ ।

समग्र संक्रमण दर ५ प्रतिशत, पीसीआर मात्रैको १३ प्रतिशत

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेनबाट परीक्षण गरिएको आधारमा कोरोना भाइरसको संक्रमण दर ५ प्रतिशत देखिएको छ । पीसीआर विधिबाट नमुना परीक्षण गरिएको तथ्याङ्क मात्रै हेर्ने हो भने, संक्रमण दर १३ प्रतिशत देखिएको छ भने, एन्टीजेन विधिबाट गरिएको परीक्षणका आधारमा संक्रमण दर ३.८ प्रतिशत देखिएको छ ।

प्रदेश १ को शहरी क्षेत्रमा कोरोना संक्रमण दर उच्च

केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दर उच्च वृद्धि भएको छ । त्यसमा पनि सघन शहरी क्षेत्र मोरङ, सुनसरी र झापामा दिनहुँ उच्च दरमा संक्रमित बढ्ने क्रम जारी छ । मोरङ जिल्लामा पछिल्लो एक सातामा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्ला रेड जोनमा परेका छन् भने झापामा पनि संक्रिय संक्रमितको संख्या २ सय नाघेको छ ।प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत पुस २५ गते यतामात्र मोरङमा सबैभन्दा बढी ७३० जना संक्रमित थपिएका छन् । त्यसमा पनि प्रदे

२० दिनको तथ्यांकमा हेर्नुस्- चाडबाडले बढाउँदै छ संक्रमणको जोखिम

काठमाडौँ– पछिल्लो समय कम हुँदै गएको कोरोना भाइरस संक्रमणको ग्राफ उकालो चढ्ने क्रममा छ। गएको जेठबाट उच्च बिन्दुमा पुगेको संक्रमण दर असोजको अन्तिमसम्म ह्वात्तै घटेको थियो। तर केही दिन यता संक्रमण दर उकालो लाग्न थालेको स्वास्थ्य मन्त्रालयले सर्बजनिक गर्दै आइरहेको तथ्याङ्कले देखाएको छ। मन्त्रालयको तथ्याङ्क अनु्सार दसैँ अगाडि संक्रमण दर घटेर ५ प्रतिशतसम्म पुगेको थियो। […]

संक्रमण दर १८.५ प्रतिशत

नेपालमा संक्रमण दर १८.५ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा संक्रमण दर १८.५ प्रतिशत रहेको छ ।

बेलायतमा कोरोना संक्रमण दर उच्च

बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३

कर्णालीमा कोरोना : संक्रमण दर घट्दै, जोखिम उस्तै !

कर्णालीमा पछिल्लो समय कोभिड–१९ को संक्रमण दरमा निकै कमी आएको देखिन्छ । कर्णालीमा भदौ ४ गते सक्रिय संक्रमितको संख्या ९०० थियो ।  भदौ १५ गतेसम्म आईपुग्दा यो संख्या ६४४ मा झ¥यो । भदौ २० गतेसम्म आईपुग्दा त्यो संख्या ५४७ मा खुम्चियो । यसलाई आधार मान्ने हो भने कर्णालीमा कोरोना संक्रमण दर घट्दै गएको प्रस्ट हुन्छ ।स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमण करिब–करिब अन्त्य भइसकेको देखिन्छ । यद्यपि, चिकित्सकहरु भने संक्रमण दरमा खासै कमी नआएको बता

कर्णालीमा संक्रमण हुनेभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर

कर्णाली प्रदेशमा कारोना भाइरस (कोभिड–१९)को संक्रमण दर निरन्तर ओरालो लाग्दो छ । दैनिक तथ्याङ्क अनुसार संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर देखिएको हो । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशभर जम्मा ९१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने १८४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । १३८ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ५१ जना र १५३ जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणमा ४० जनामा कोरोना संक्रममण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।यस्तै २४ घण्टाको

प्रदेश २ : कोरोना संक्रमण दर बढ्दो, सीमित भेन्टिलेटर चलाउनसमेत जनशक्तिको अभाव

जनकपुर । प्रदेश २ मा कोरोना संक्रमणको दोश्रो लहरले विस्तारै विस्तारै विकराल रुप लिन थालेको छ । वैशाखको सुरुवातमा प्रदेशका ८ वटा जिल्लामा न्यून संक्रमित रहे पनि मध्यतिर आइपुग्दा संक्रमण दर निकै बढेको छ ।प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका र सीमा क्षेत्रमा कडाइ नगरिएका कारण दुई साता यता प्रदेशमा संक्रमण दर उल्लेख्य बढेको जानकारहरुको भनाइ छ ।वैशाख ४ गतेको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा एन्टिजेन विधिबाट ६ वटा नमुना परिक्षण गर्दा एकजनामा पोजेटिभ पाइएक