सुदूरपश्‍चिममा काेराेना संक्रमित संख्या ५ हजार नजिक

डडेल्धुरा : सुदूरपश्चिममा शुक्रबार १० जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, स्टार अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा यहाँका १० जनामा संक्रमण पुष्टि भएको हो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कैलालीका तीन र बाजुराका एक गरी चार जना...

सम्बन्धित सामग्री

नेपालमा थप दुई जना काेराेना संक्रमित थपिए

काठमाडौं  ।  नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । शुक्रबार तीन जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

आज कति जना थपिए काेराेना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन् । चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो । आज सातजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।

चीनमा एकै दिन ४० हजारभन्दा बढी काेराेना संक्रमित

एजेन्सी ।  चीनमा पछिल्लाे २४ घण्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको सख्ंया तीब्र ढंगले बढिरहेको छ । सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै […]

२४ घण्टामा ४६ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १७ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ११ जना पुगेको छ । यस्तै थप २३ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप ३३ जनामा काेराेना संक्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ७५ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ६६ जना काेराेना संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या आठ सय ८९ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप ३८ जनामा काेराेना संक्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार आठ सय १८ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा थप ५२ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै सक्रिय संक्रमितको संख्या ११ सय २२ जनामा झरेको छ ।  २४ घण्टामा काेराेना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

भारतमा काेराेनाले ज्यान गुमाउनेकाे संख्या ५ लाख नजिक

भारतमा पछिल्लाे २४ घन्टामा १ लाख ७२ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् ।

दुई हजार चार काेराेना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं :  पछिल्लाे २४ घण्टाकाे अवधिमा  देशभर दुई हजार ४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १४ हजार ६ सय ५० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई हजार ४ जना संक्रमित भेटिएका हुन्यस अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ जना पुगेको छ।पछिल्लाे समय एक हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

अमेरिकामा ३० प्रतिशतको हाराहारीमा काेराेना संक्रमित कम

कोरोनाबाट संक्रमण हुनेको संख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। विगत दुई हप्तामा संक्रमितकाे संख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ।