आयोजक कोटेश्वरलाई उपाधि

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ।...

सम्बन्धित सामग्री

आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) ले नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ । युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो । […] The post आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि first appeared on हाम्रो खेलकुद.

आयोजक किङ्स क्लबलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । किङ्सले पहिलो सेट २५–२३ ले सहजै जित्दा […] The post आयोजक किङ्स क्लबलाई भलिबल उपाधि first appeared on हाम्रो खेलकुद.

आयोजक मोक्षदालाई टी—१० कप उपाधि

आयोजक मोक्षदा स्कुलले मोक्षदा टी—१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार ललितपुरको हात्तीवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भएको फाइनलमा एलआरआई स्कुललाई ६ विकेटले हराउँदै मोक्षदाले उपाधि हात पारेको हो...

आयोजक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ९ स्वर्ण, २ रजत र ५ कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ मनमैजु दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको बालाजुले […] The post आयोजक च्याम्पियन first appeared on Hamro Khelkud.

एबिसी कपको उपाधि आयोजक डिजे वारियर्सलाई

बैतडी : बैतडीको देहिमाडौंमा सम्पन्न एबिसी टी-१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिजे वारियर्सले हात पारेको छ।सोमबार सम्पन्न उपाधि भिडन्तमा निङ्लाशैनी रेन्जर्सलाई १८ रनले पाखा लगाउदै वारियर्सले उपाधि हात पारेको हो। उपाधिसँगै वारियर्सले २५ हजार र रेन्जर्सले १० हजार रूपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।वारियर्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको रेन्जर्सले निर्धारित १० ओभरमा ११८ रन मात्रै बनाउन सक्यो। उसका लागि  दिपक बोहराले सर्वाधिक ४२ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्

आयोजक निसर्गलाई च्याम्पियनसिप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक निसर्ग बाटिका स्कुल आठौं निसर्ग पौडी च्याम्पियनसिप २०२२ को च्याम्पियनसिप उपासधि उचाल्न सफल भएको छ । आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो । यस अघिको संस्करणमा उपाधि उचालेको लिङकनलाई पछि पार्दै आयोजकले उपाधि उचालेको हो । स्वस्तीश्री गुरुकुल ६४ अंकका साथ दोश्रो र ५३ अंककाका […]

आयोजक हिमालयन ब्रदर्शलाई फुटसल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आयोजक हिमालयन ब्रदर्श ग्रुपले लमजुङको सदरमुकाम बेसीशहरमा सञ्चालन उपाधि जितेको छ । प्याब्सन लमजुङलाई ४–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । व्यापार व्यवसाय प्रवद्र्धन गर्ने र आपसी सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीको अवसरमा हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङ्दी प्रालिले प्रतियोगिताको आयोजना गरेको हो । उपाधिसँगै हिमालयनले नगद १५ […]

आयोजक बालाजुलाई उपाधि

काठमाडौं । आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको आयोजक बालाजु ‘ए’ […]

आयोजक पिवाइसीलाई उपाधि

आयोजक एवं साविक विजेता पब्लिक युथ कलेज (पिवाइसी)ले इन्टर कलेज टियु बिबिए क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।  शुक्रबार भएको फाइनल खेलमा कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी (केसिएमआइटी)लाई...

युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडलाई

कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ ।