२० मन्त्रीका लागि १५६ सांसद दौडमा, शिर्ष नेतालाई चुनौती

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउन मुश्किल पर्ने संकेत गरेका छन् । उनले गठबन्धन भत्काउने कोशिश हुन थालेको मात्र भनेनन् आफ्नै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएर व्यवस्थान कठिन भएको खुलासा गरेका छन् । प्रचण्डले ४९ जना सांसदमध्ये सबैजसो मन्त्रीका आकांक्षी भएको खुलाए । माओवादीबाट अहिले सरकारमा २ जना […]

सम्बन्धित सामग्री

संसद् महासचिवमाथि कारबाही गरेर देखाउन सरकारलाई एमालेको चुनौती

काठमाडौं : नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसदको महासचिवलाई छानवीन गरी कारबाही गर्न चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसदको महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गरे।शुक्रबार नै बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसदको महासचिवको ३ वटा नागरिकता र २ वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गरेका थिए।सांसद साप

अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : सांसद पन्थ

काठमाडौँ, ६ चैत । राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गतासम्बन्धी भएका अधिकार कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गरे । “अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारसम्बन्धी कानुनी व्यवस्था छ”, दिगो विकास तथा सुशासन […]

कानून बनाउन सरकारबाटै चुनौती : सांसद

काठमाडौँ : सांसदहरूले संसद्‌मा कानून निर्माण गर्ने कुरामा सरकारबाटै चुनौती रहेको बताएका छन्।मंगलवार कानूनी शासन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘कानूनी शासनको प्रवर्धनमा संसद्को भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसदहरूले कानूनी शासनको प्रवर्धन गर्ने कानून बनाउने विषयमा सरकारबाटै चुनौती हुने गरेको बताएका हुन्।संविधान बनाउने सांसदहरूले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि उनीहरूको आरोप छ। कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सांसद प्रकाश पन्तले संसद्‌मा

एक्लै जित जोगाउने चुनौती

गाउँ कमिटीबाट राजनीति थालेर जिल्लाको नेतृत्व गरेका पदम गिरीले ०७४ को पहिलो प्रतिस्पर्धामै सांसद (प्रतिनिनिधि सभा सदस्य) बन्ने शौभाग्य पाए । घटक माओवादी केन्द्रको समेत साथ पाएका गिरीले तीन पटक सांसद भइसकेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मतान्तरले हराएका थिए । यो पटक माओवादीको साथ विना जित जोगाउने चुनौती गिरीलाई छ । […]

संसद् विकास कोषको हिसाब देखाउन चुनौती

नेकपा एमालेका तर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले सांसद कोषबाट प्राप्त यस क्षेत्रको हिसाब किताब देखाउन कांग्रेस नेताहरूलाई चुनौती दिएका छन्।...

बजेट कार्यान्वयन चुनौतीपूर्ण छ, सरकार गम्भीर बनोस् : सांसद संग्रौला

सत्तारुढ नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुनौती देखिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद संग्रौलाले बजेटले सबै पक्षलाई समेटेको भएपनि कार्यान्वयनमा चुनौती देखा परेको बताएकी हुन् ।‘सारांशमा भन्नुपर्दा सैद्धान्तिक तवरले बजेटले सबै पक्षलाई समेटेको छ । सबै पक्षबाट सकारात्मक कुराहरु आएका छन् तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ । सरकार यसमा गम्भीर बन्न आवश्यक छ । यो चुनावी वर्ष पनि हो। आउँदो ६–७ महिना भित

एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती

काठमाडौं, ४ फागुन । नेकपा (एमाले) का सांसद डा. भीमबहादुर रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताए । भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै […]

उपनिर्वाचन थापालाई चुनौती

काठमाडौं, बैशाख १५ । राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद खारेज गरेपछि उनलाई एमालेले पुनः उम्मेदवार बनाएको हो। तर, थापालाई एमालेभित्रैबाट धोखा हुनसक्ने अनुमान छ। एमालेमा […]