कृषकद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडाैं । अर्घाखाँचीमा संयुक्त किसान संघर्ष समितिले आफ्ना माग तत्काल सम्बोधन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मिना अर्यालमार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले किसानका मागलाई प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो । संयुक्त संघर्ष समितिले किसानलाई गुणस्तरीय मल बिउ अविलम्ब उपलब्ध […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र, आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव, भूकम्पपीडितलाई सघाउन आह्वान, उपलब्धि रक्षाका लागि नयाँ अभियान : प्रधानमन्त्री,  हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरेलगायतका समाचारले प्रमुख स्थान पाए । कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री […]

प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको ६ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग ६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपभासपति डोलप्रसाद अर्यालको नेतृत्वमा सोमबार सिंहदरबार पुगेको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण बुझ्दै प्रधानमन्त्री दाहालले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएका सबैलाई राहत पुर्‍याउन […]

खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।   प्रतिनिधिमण्डलले काठमाडौँमा खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्नेलगायतका माग राखेको छ । सो मागका […]

नगरकोट सडक ७ वर्षदेखि अलपत्र पारेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

पुष्कर बुढाथोकी, भक्तपुर । चाँगुनारायण नगरपालिकाले कमलविनायकदेखि नगरकोटसम्मको सडक ७ वर्षदेखि अलपत्र पारेको भन्दै शीघ्र निर्माणका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । नगरपालिकाले आज जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । नगर प्रमुख सोमप्रसाद मिश्रले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई उक्त पत्र हस्तान्तरण गर्नुभयो । समयमा सडक नबन्दा पर्यटक […]

पत्रकार तेजु खड्काको खोजी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र !

डोटी – गएको महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का ‘तेजु’ को खोजी कार्यका लागि पुनः पहल गर्न नेपाल प्रेस युनियन डोटी शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएको छ । नेपाल प्रेस युनियन डोटी शाखामा आबद्ध पत्रकारहरुको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीलाई ध्...