आजबाट कांग्रेसको गाउँ/नगर अधिवेशन

काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ। यी जिल्लाका धेरैजसो स्थानमा आज गाउँ/नगरको अधिवेशन हुन लागेको हो। यता काठमाडौं, ललितपुर, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा आज गाउँ/नगर अधिवेशन नहुने भएको छ।…

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु, पहिलो बैठकमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २५ पुष । प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु भएको छ। पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा बोल्न दिईएको थियो । नयाँ सरकार गठनपछि पहिलोपटक आज बसेको बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रारम्भमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए । यसको साथै जबराले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी […]

आज नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन हुँदै, नेतृत्वको लागि ३ जना भिड्दै

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट जिल्ला अधिवेशन सुरु भएको हो । विभिन्न कारणले पटक–पटक तय भएर पनि हुन नसकेको अधिवेशन आजबाट सिन्धुपाल्चोकको चौतारामा हुँदैछ । अधिवेशन अन्तर्गत भोलि फागुन २८ गते नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम हुने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए ।अधिवेशन अन्तर्गतको निर्वाचनका लागि कार्यक्रम तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको निर्वाचन अधिकृत देव बहा

कर्णाली प्रदेशको नवौं अधिवेशन आजबाट

काठमाडौं । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आज बुधबारबाट सुरू हुँदैछ । कर्णली प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौं अधिवेशन बोलाइएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नुभएको थियो । प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काका […]

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बा

कांग्रेस प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन शुरु

काठमाडौं : नेपाली कांग्रेसको प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन आजबाट शुरु भएको छ। कांग्रेसले १३ गतेका लागि प्रदेश सभाको क्षेत्रीय अधिवेशन तोकेको थियो। तर, विभिन्न कारणले गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेका जिल्लामा समेत प्रदेशसभा अधिवेशन हुन सकेको छैन। यसका वावजुद् पनि हिमाली जिल्लाहरुमा प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन शुरु भएको हो। कतिपय जिल्लामा प्रदेश…

कांग्रेस वडा अधिवेशन आजबाट, कति जिल्लामा हुने छैन यकिन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ। कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन शुरु हुन लागेको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने प्रयास गरे पनि त्यो सम्भव भने हुन सकेन। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रले ५६ जिल्लाको क्रियाशील सार्वजनिक…

कांग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पुरा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ । हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ । ती ५६ मध्ये कम्तिमा ४० जिल्लामा आज एकसाथ वडा अधिवेनश हुनेछ । तर क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गर्न बाँकी २१ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने प्रश्न […]

राष्ट्रियसभाको अधिवेशन आजबाट

काठमाडौं, असार १७ । राष्ट्रियसभाको अधिवेशन आज बिहीबारबाट सुरु हुँदैछ। अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संसद् भवनमा राष्ट्रियसभाको बैठक बस्नेछ। अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिबाट पठाएको अधिवेशन आह्वानको पत्र पढेर सुनाउने, ज्ञात अज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने कार्य गरिन्छ भने अधिवेशनको पहिलो बैठकमा संसद् नहुँदा सरकारले ल्याएका अध्यादेश टेबुल हुने र […]

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]

गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

पोखरा : गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्ने उद्देश्यसहित बोलाईएको अधिवेशन आजबाट अन्त्य भएको हो। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेकी हुन्। 'प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशबाट प्राप्त पत्रानुसार प्रदेश सभाको चालु अधिवेशन मिति २०७८ साल वैशाख २७…