कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा धारिलो हतियारसहित प्रवेश गरेका तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ का वीरबहादुर बोहरा, भूपेन्द्र रावल र रामप्रसाद चौलागाईँ रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । वडा नम्बर २ मा रहेको रिफ्रेस सेन्टर निर्माणको बजेट निकासाको विवाद भइरहेका बेला उनीहरू […]