काठमाडौं । सुनसरीमा हतियारसहित तीनजना पक्राउ परेका छन् । इनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका–६ बस्ने २३ वर्षी फरियाद मियाँ अंसारी लगायत तीनजना छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त...