सरकारी सहुलियत पसलमा अझै छैन चिनी

लेखनाथ (कास्की) : पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दशैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे। तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो। ‘उपभोक्तालाई लक्षित गरी काठमाडाैँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो,’ क्षत्र

सम्बन्धित सामग्री

चिनी कति मात्रामा खाने ?

काठमाडौँ– चिनी हामी सबैलाई मन पर्छ । चिनीबाट बनेका हरेक परिकार बालकदेखि बृद्वसम्मलाई मनपर्छ । तर चिनी सहीरुपमा मात्रा मिलाएर खाइएन भने स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ। नयाँदिल्ली सफदरजंग अस्पतालका सिनियर रेजिडेन्ट डाक्टर दीपक सुमन चिनी त्याग्दा धेरै फाइदा हुने बताउँछन् । यसले तौल नियन्त्रण गर्नुका साथै मेटाबोलिजमलाई पनि सुधार गर्छ। चिनी त्याग्दा दाँतको […]

सर्लाहीमा चिनी मिलमा उखु क्रसिङ सुरु

सर्लाही– सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर […]

भाउ नमिल्दा आएन भारतबाट चिनी

काठमाडौं : भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार शुरु भएको छ। चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए।मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०\१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो। तर दुवै कम्पनीले विभिन्न ब

तिहारमा पनि चिनी अभाव हुने निश्चित

काठमाडौं : सरकारले चाडपर्वलाई लक्ष्य गरी भन्सार छुटमा खरिद गर्ने भनेको चिनी नआउने निश्चित भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, कर्पोरेसन र खाद्य कम्पनीले दशैँअगाडि चिनी खरिद गर्न ग्लोबल टेण्डर गरेका थिए। तर मूल्य अत्यध

सर्लाहीका दुई चिनी उद्योग संचालनमा

सर्लाहीका दुई चिनी उद्योग संचालनको अन्तिम तयारीमा छन्। उखु किसानलाई मिलसम्म पुर्‍याउने उखुको चलान पुर्जी वितरण गर्नुका साथै दुई चिनी उद्योगले उखु खरिद गर्न थालेका छन्।...

अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो

अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा बिक्री भैरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अनुमति मागेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको हो।...

अनुहारका लागि चिनी असाध्यै फाइदाजनक, कसरी लगाउने ?

चिनीको अत्याधिक सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ तर के तपाईंलाई थाहा छ, अनुहारमा चिनी लगाउनु निकै फाइदाजनक हुन्छ ? चिनी हाम्रो भान्छामा निकै सजिलै पाइन्छ, र यसलाई अनुहारमा प्रयोग गर्न पनि धेरै सजिलो छ । अनुहारमा चिनी लगाउनाले छालाको धेरै समस्याबाट छुटकारा पाउन र चम्किलो छाला प्राप्त गर्न सकिन्छ । तर यसका लागि अनुहारमा चिनीको सही प्रयोग भने गर्नुपर्छ । अब प्रश्न उठ्छ कि अनुहारमा चिनी कसरी प्रयोग गर्ने ? यस लेखमा हामी तपाईलाई अनुहारमा चिनी लगाउनुका ५ फाइदा र चिनीले अनुहार सफा गर्ने तरिका

चिनी अभाव नहुने

काठमाडौँ,३ असार । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल […]

किसानले रोके महालक्ष्मीको चिनी

उखुको भुक्तानी नपाएका किसानले महालक्ष्मी चिनी उद्योगको चिनी बजारमा पठाउन दिएका छैनन् । गोडैता नगरपालिकाको बगदहमा सञ्चालनमा रहेको महालक्ष्मी चिनी उद्योगले आफूहरूको करोडौँ भुक्तानी नगरेको किसानको गुनासो छ । उखु खरिदको समयमा...

चाड पर्वमा चिनी महंगो हुने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयसंग चिनी आयात स्वीकृतिका लागि माग गरेको चार महिना बित्यो । तर मन्त्रालयले चिनी आयातका लागि स्वीकृति दिएको छैन । साल्ट ट्रेडिङ कर्पोरशनसँग चिनीको मौज्दात सकिएपछि आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई गत ९ बैशाखमा चिनी आयात स्वीकृतिका लागि मागेको थियो । मन्त्रालयले ३० हजार मेट्रिक टन चिनी […] The post चाड पर्वमा चिनी महंगो हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.