काठमाडौं, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्वतिर जानुपर्ने गाडी पश्चिमतिर गएकोजस्तो भएको टिप्पणी गरेका छन् । उनले हिजो आएको नीति तथा कार्यक्रमको दिशा नै स्पष्ट नभएको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा […]