सागका पदक विजेतालाई शुक्रबार शहर परिक्रमा गराइने

२५ मंसिर, काठमाडौं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने भएको छ । सरकारले बुधबार मात्र पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य …

सम्बन्धित सामग्री

अमेरिकाको कोलम्बसमा शुक्रबार ‘समता साँझ’ हुँदै

काठमाडौं : समता ग्लोबल सिनेट र आर के फाउन्डेशन युएसएको आयोजनामा आगामी शुक्रबार अमेरिकी शहर कोलम्बसमा सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ आयोजना हुने भएको छ।नेपालमा आर्थिक अभावबाट कोही पनि शिक्षा लिनबाट वञ्चित हुनु नपरोस् भनी समता स्कुललाई आर्थिक सहयोग संकलनका लागि यो कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ।सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ का संयोजक टीका ढकालका अनुसार नोभेम्बर ५ तारिखमा न्युयोर्क र ६ तारिखमा शिकागोमा समता साँझ आयोजना भइसक

पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार पश्चिमी शहर नारामा एक चुनावी अभियानका क्रममा उहाँमाथि गोली प्रहार भएको हो । लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको चुनावी अभियानमा भाषण गरिरहनुभएका आबेमाथि जापानी समय अनुसार ११ः३० बजे गोली प्रहार गरिएको त्यहाँ उपस्थित एनएचकेका संवाददाताले जनाएका छन् । घटनास्थल नारा शहरको यामातोसैदाईजी स्टेशन नजिक रहेको …

युक्रेनको मारियुपोल शहर कब्जा गरेकाे रुसकाे घोषणा

काठमाडौं । युक्रेनको मारियुपोल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ। युक्रेनको बन्दरगाह शहर मारियुपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारियुपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न […]

‘स्वस्थ शहर धुलिखेलको सर्भेक्षण तथ्याङ्क सार्वजनिक

मोतीराम तिमल्सिना, काभ्रे ।  नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकाले स्वस्थ शहर निर्माणको प्रकृयालाई कार्यान्वयनमा ल्याएको छ । जनप्रतिनिधि निर्वाचित भए लगत्तै सबै नागरिकहरुलाई स्वस्थ बनाउँदै धुलिखेल नगरपालिकालाई स्वस्थ शहर निर्माण गर्न भएका पटक पटकका प्रयासलाई कार्यान्वयन तहमा पु-याएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । शुक्रबार धुलिखेल अस्पतालमा स्वस्थ शहर निर्माणका लागि नगरपालिका र अस्पतालले […]

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।...

विश्व शहर दिवस मनाइने

१२ कात्तिक, काठमाडौं । ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले हरेक वर्ष अक्टोबर ३१ मा मनाइने विश्व शहर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । पत्रकार […]

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार तालिवानको नियन्त्रणमा

एजेन्सी, २९ साउन । अफगानिस्तान अबको केही दिनमै तालिवानको नियन्त्रणमा जाने सम्भावना बढेको छ । तालिवानले एकपछि अर्को शहरहरुमा नियन्त्रण बनाउँदै जाने क्रममा कान्दाहारमा कब्जा जमाएको छ । अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमा शुक्रबार तालिवानले नियन्त्रण जमाएको पुष्टि भएको छ । तालिवानले विज्ञप्तिमार्फत् शुक्रबार नियन्त्रणबारे उल्लेख गरेको हो । उनीहरु अब राजधानी काबुलतर्फ द्रुत गतिमा […]

जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर)

काठमाडौं । न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘महिला मार्च’ निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबार अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । प्रतिगमन र महिला हिंसा बिरुद्ध निकालिएको ‘महिला मार्च’ को दृष्य विगतका अन्य कार्यक्रमको भन्दा फरक थियो । सडक नाटकको झल्को […] The post जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.