काठमाडौं, २१ साउन । नेकपा एमालेका नेता लालबाबु पण्डितले पाँच दलीय गठबन्धन आफ्नो पार्टीसँग एक्लै लड्न डराइरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “नेकपा एमालेसँग एक्लै लड्न सक्दैनौ भनेर पाँच दलीय गठबन्धन गर्न लागिएको जगजाहेर छ । एमाले आवश्यक पर्दा […]