काठमाडौं, ७ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले राजनीतिमा दोग्ला चरित्र नदेखाउन प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । ‘सत्तामा पुग्नका निम्ति प्रचण्डले पुस १० नै एमालेलाई राष्ट्रपतिको वचन दिइसकेकाले अब बीचमा आएर कुरा बदल्न मिल्दैन । उहाँको मन कहाँ कहाँ दगुर्छ ! छिनछिनमा कुरा […]