काठमाडौं, २२ असाेज। नेकपा एमालेका नेता लालबाबु पण्डितले तालमेल र सहकार्य बहुमत ल्याई सरकार बनाउन भएकाले पार्टी निर्णय सबैले स्वीकार्नु पर्ने बताएका छन्। ‘अहिले गरिएकाे निर्णय पार्टीकाे बहुमतका लागि हाे। तालमेल र सहकार्य गर्दा पाउनु र गुमाउनु स्वाभाविक हुन्छ। अब फरक मनलाई सम्हालेर जानुकाे विकल्प छैन,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार […]