काठमाडौं, १३ असोज । नेकपा एमालेका नेता लालबाबु पण्डितले आफ्नो पार्टी राष्ट्रिय गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । “एमालेको राष्ट्रिय गठबन्धन बन्दैन । राष्ट्रिय स्तरमा तालमेल पनि हुँदैन । आवश्यक पर्यो भने कतिपय क्षेत्रमा सहयोग लिनेदिने हुन्छ । एमालेले साना दलहरुसँग मोर्चाबन्दी गरेर जान आवश्यक छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का […]