माओवादी र पूर्व माओवादीका नेताहरु पालैपालाे निर्वाचन आयाेगमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी छोडेर एमाले बनेका नेताहरु शुक्रबार पालैपालो निर्वाचन आयोग पुगेका छन्।  माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन्। माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेको बुझिएको छ। माओवादी छाडेर एमाले बनेका प...

सम्बन्धित सामग्री

अभियानसँगै विद्यालयदेखि सडकमा श्रमदान गर्दै माओवादीका नेता कार्यकर्ता

पर्वत : नेकपा (माओवादी केन्द्र) ले गत भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत माओवादीका नेताहरू यति बेला जनताका घर–घरमा पुगिरहेका छन्। जनतासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टीप्रतिको विश्वासलाई बढाउनुको साथै समग्र राजनीतिक सोचमा पनि रूपान्तरण गर्ने उद्देश्य बोकेर माओवादीका नेता तथा कार्यकर्ताहरू कोही आफ्नै क्षेत्रमा खटिरहेका छन् त कोही फरक क्षेत्रमा पुगेर पनि जनतासँग कुराकानी गरिरहेका छन्।तीन महिने अभियानका लागि पार्टीका केन्द्रीय सदस्यलाई जिल्

माओवादी खाओवादी भएकै हो, यसलाई बदल्छौँ:  झक्कु सुवेदी (अन्तर्वार्ता)

नेकपा माओवादीका नेता झक्कु सुवेदीले पार्टीको जारी अभियानप्रति जनताको ठूलो आकर्षण रहेको बताएका छन् ।

सुन तस्करीको अनुसन्धान माओवादी नेता र कार्यकर्ताको वरपर घुम्यो मात्र

तर जब प्रतिवेदन तयार गरियो त्यसमा सुरुमा भनिए जस्तो कुनै ठुलो तस्करको नाम आएन। माओवादीका नेता र कार्यकर्ताको नाम पनि कतै देखिएन।...

माओवादीका वडाध्यक्ष उम्मेदवारमाथि आक्रमण, बरहथवामा निर्वाचन प्रभावित

सर्लाहीको बरहथवामा जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा निर्वाचन नै अन्योल बनेको छ । माओवादीका नेता भुपनारायण अधिकारीले बरहथवा नगरपालिका वडा नम्बर १७ स्थित बरहथवा मतदान केन्द्रमा जसपा नेपालबाट वडा अध्यक्षका उम्मेदवार रामविश्वास रायले एक्कासि आक्रमण गर्दा माओवादीबाट वडा अध्यक्षको उम्मेदवार रहेका वीरेन्द्र राय सख्त घाइते भएको दाबी गरे ।उनको उपचार जिल्लास्थित अस्पतालमा भइरहेको जानकारी दिए । निर्वाचन आयोगको निर्देशन अनुसार तीन पटकसम्म निर्वाचन मतदान गर्न खोज्दा पनि झडपको अ

माओवादीका नेता बिष्ट पार्टीबाट निष्कासित

काठमाडौं, ६ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)संसदीय दल कर्णाली प्रदेशको बैठकले एक सांसदलाई पार्टीबाट निष्कासन गरेको छ । सांसद ठम्मरबहादुर विष्टले दलको विधान विपरित अभिव्यक्ति र गतिविधि गर्दै आएको भन्दै चैत्र ३ गते बसेको प्रदेश सभाको बैठकले पार्टीबाट निष्कासित गरको जनाइएको छ । विष्टले पार्टीको विधान विपरितका अभिव्यक्ति निरन्तर दिँदै आएको र प्रदेश […]

सीपी गजुरेल बोल्दा माओवादी महाधिवेशन हलमा हुटिङ र ताली !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुग्नुभएका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको  छ ।आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाउनुभएको थियो । उहाँले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए । ‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षाैँसम्म सँगै बसेको अनुभूति भएको ...

'माओवादी पार्टी खराब नभए पनि त्यहाँभित्रका नेता खराब भए'

माओवादीका नेता तथा कार्यकर्ताले पार्टीलाई स्पष्ट कार्यदिशाका साथ रुपान्तरित पार्टी बनाउन नेतृत्वको ध्यानकर्षण गराएका छन् । क्रान्तिकारी विचार र आफनो वर्ग छाड्दा पार्टीले अनेकन खालका धक्का खाएको भन्दै नेता तथा कार्यकर्ताले नयाँ विचारधारासहितको रुपान्तरित माओवादी चाहेको बताएका छन् । वर्तमान बदलिँदो परिस्थिति सुहाउँदो कार्यनीति र कार्यदिशाको अभावमा पार्टी बेलाबेलामा चुक्ने गरेको विगतको स्मरण गर्दै प्रतिनिधिले नयाँ विचारका साथ मुलुकको नेतृत्व गर्ने गरी माओवादी पार्टीको नवीकरण आवश्यक भएको औँल्याए ।मह

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै बधाई दिइएको छ ।दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको स

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

काठमाडौं, पुस ११ । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन्। त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको […]

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आकस्मिक बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका थिए । बैठकमा आज बिहान बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा भएको छलफलको ब्रिफिङ भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए । ‘गठबन्धनको बैठकमा भएको छलफलको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । अन्य समसामयिक राजनीतिका बारेमा सामान्य छलफल भयो,’ श्रेष्ठले भने ।